अन्तर्राष्ट्रिय

इजिप्टमा रेल दुर्घटना हुँदा कम्तीमा ३२ को मृत्यु, १५६ जना घाइते

 चैत १४, २०७७

कायरो, चैत १४ : इजिप्टको सोहाग प्रान्तमा शुक्रबार भएको रेल दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा १५६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोहाग प्रान्तको…

लिबियामा समयमै आमनिर्वाचन सम्पन्न गर्न युरोपको आग्रह

 चैत १४, २०७७

त्रिपोली, चैत १४ : लिबियालाई समयमै निर्वाचन सम्पन्न गर्न युरोपका तीन देशका विदेशमन्त्रीहरुले आग्रह गर्नुभएको छ । उहाँहरुले संयुक्त राष्ट्रसंघको सहमतिमा लिबियामा हालैमात्र गठन भएको नयाँ सरकारलाई समयमै आम निर्वाचन…

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित

 चैत १४, २०७७

पेरिस, चैत १४ : फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट…

केन्याका राष्ट्रपति दम्पत्तिलाई कोरोनाको खोप

 चैत १४, २०७७

नैरोबी, चैत १४ : केन्याका राष्ट्रपति उहुरु केन्याटा र उहाँकी श्रीमती मर्गारेट केन्याटाले शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाउनु भएको छ । महामारी फैलाउने भाइरसबाट जोगिन राष्ट्रपति केन्याटाले सवैलाई आह्वान गर्दै…

कतारमा पनि कोभिड-१९ को संक्रमण बढ्दो

 चैत १४, २०७७

कतार, चैत १४ : कतारमा पनि कोभिड-१९ का संक्रमितहरु बढिरहेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु…

अमेरिकामा शुक्रबार आएको आँधीबाट छ जनाको मृत्यु

 चैत १४, २०७७

वासिङ्टन, चैत १४ : संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि छ जनाको ज्यान गएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको छ ।…

बेइजिङमा विदेशीका लागि कोभिड–१९ विरूद्धको खोप अभियान सुरू

 चैत १३, २०७७

बेइजिङ, चैत १३ : बेइजिङमा रहेका विदेशी नागरिकहरूका लागि कोभिड–१९ विरूद्धको खोप सुरू गरिएको महानगरीय विदेश मामिला कार्यालयले शुक्रबार जनाएको छ । कार्यालयले बेइजिङमा रहेका १८ वर्ष माथिका विदेशी नागरिकका…

इजिप्टमा रेल दुर्घटनामा परी ३२ को मृत्यु, ६६ घाइते

 चैत १३, २०७७

सोहाग, चैत १३ : इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको…

प्रमुख श्रम गन्तव्य मुलुकमा कोरोना : कतारमा पाँच जनाभन्दा बढी भेला हुन नपाइने

 चैत १३, २०७७

काठमाडौँ, चैत १३ : नेपालको प्रमुख श्रम गन्तव्य मलेसियालगायत खाडी मुलुकमा कोरोना भाइरसको लहर बढ्न थालेको छ । पछिल्ला केही समययता मलेसिया, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), ओमन,…

मुम्बई अस्पतालमा आगलागी, नौको मृत्यु

 चैत १३, २०७७

नयाँ दिल्ली, चैत १३ : भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।…