अन्तर्राष्ट्रिय
जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो
टोकियो, वैशाख ७ : जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ…
भारतका पूर्व प्रधानमन्त्री सिंहलाई कोरोना संक्रमण
नयाँ दिल्ली, वैशाख ६ : भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंह कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता समेत रहनुभएका सिंहलाई ‘अल इन्डीया इन्स्टीच्युड…
झडपमा परी मालीमा ४० को मृत्यु
बामाको, वैशाख ६ : दुई पक्षका बीचमा झडप हुँदा मालीमा कम्तीमा ४० जनाको मृत्यु भएको छ । लामो समयदेखि द्वन्द्वरत दुइ पक्ष जिहादी र परम्परागत शिकारीहरुका बीचमा झडप हुँदा उनीहरुको…
रसियाद्वारा चेक गणतन्त्रका २० कुटनीतिज्ञ निष्काशित
मस्को, वैशाख ६ : रसियाले चेक गणतन्त्रका २० जना कुटनीतिज्ञलाई देश निकाला गरेको छ । गत शनिबार चेक गणतन्त्रले स्क्रिपाल घटनामा रसियाली एसभिआर र जिआरयू गुप्तचर एजेन्टका नाममा १८ जना…
भारतमा एकैदिन दुई लाख ७३ हजार संक्रमित, एक हजार ६१९ को मृत्यु
नयाँदिल्ली, वैशाख ६ : भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड…
भारतकाे नयाँदिल्लीमा एक हप्ताका लागि लकडाउन
काठमाडाैं, वैशाख ६ : भारतको राजधानी नयाँदिल्लीमा आज राति १० बजेदेखि लागू हुने गरी एक साताका लागि लकडान घोषणा गरिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अप्रिल २६ तारिकसम्म लकडाउन गर्ने…
एडोब र पिडिएफका निर्माता चाल्र्स चकको निधन
लस एन्जलस, वैशाख ५ : पोर्टबल डकुमेन्ट फम्र्याट (पिडिएफ) का निर्माता एवं सफ्टवेयर कम्पनी एडोबका संस्थापक चाल्र्स चक गेस्चेको ८१ वर्षको उमेरमा निधन भएको छ । सान फ्रान्सिस्कोमा बस्दै आएका गेस्चेको…
अफगानिस्तानमा १० लडाकू मारिए
काबुल, बैशाख ६ : अफगानिस्तानमा भएका विभिन्न सुरक्षा कारबाहीमा परी दश लडाकू मारिएका छन् । पश्चिमी, पूर्वी र दक्षिणी क्षेत्रमा गत २४ घण्टामा भएका कारबाहीमा परी उनीहरुको मृत्यु भएको अधिकारीले…
अफगानिस्तानमा २४ घण्टामा ५० बढी विद्रोहीको सुरक्षा कारबाहीमा मृत्यु
काबुल, अप्रिल १ : अफगानिस्तानमा विगत २४ घण्टामा अधिकांश विद्रोही तालिवान लडाकूसहित ५० भन्दा बढी व्यक्तिको विभिन्न झडपमा मृत्यु भएको अफगानी सरकारी अधिकारीले बताएका छन् । वाशिङ्गटनले आफ्नो सेनालाई अफगानिस्तानबाट…
याङ्गुनम्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने
याङ्गुन, वैशाख ४ : म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३ हजारभन्दा बढीलाई नयाँ बर्षको…
लोकप्रिय
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३






