अन्तर्राष्ट्रिय

ब्राजिलमा २४ घण्टामा तीन हजार चार सयभन्दा बढीको मृत्यु

 बैशाख ०२, २०७८

साओ पाउलो, वैशाख २ : ब्राजिलमा २४ घण्टाको अवधीमा कोरोना सङ्क्रमणको कारण तीन हजार ४५९ जनाको मृत्यु भएको छ । प्रकोपबाट हालसम्म ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४…

भारतमा एकैदिन एक लाख ८४ हजार संक्रमित, एक हजार २७ को मृत्यु

 बैशाख ०१, २०७८

काठमाडौं, वैशाख १ : भारतमा पछिल्लो २४ घण्टामा एक लाख ८४ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सोही अवधिमा कम्तिमा एक हजार जना संक्रमितको मृत्यु भएको छ । कोरोना महामारी…

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा पनि समस्या

 बैशाख ०१, २०७८

वासिङ्टन, बैशाख १ : अमेरिकी स्वास्थ्य नियामक निकायले जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाउन तत्काल रोक लगाउने निर्णय गरेको छ । एक डोज मात्र लगाए हुने…

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

 बैशाख ०१, २०७८

नियामे, बैशाख १ : अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ । अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका…

अफगानिस्तानबाट अमेरिकी सेना सेप्टेम्बर ११ भित्र फिर्ता गर्ने तयारी

 बैशाख ०१, २०७८

वासिङ्टन, बैशाख १ : अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त मुलुक अफगानिस्तानबाट आगामी सेप्टेम्बर ११ भित्र सबै अमेरिकी सेना फिर्ता गर्ने तयारी गर्नु भएको उहाँ निकट अमेरिकी अधिकारीहरुले बताएका छन् ।…

ब्राजिलमा कोरोनाका कारण एकै दिनमा १ हजार ४८० को निधन

 चैत ३१, २०७७

साओ पाओलो, चैत ३१ : ब्राजिलमा एकैदिनमा अझै पनि एक हजार जना भन्दा बढीको ज्यान गएको बताइएको छ । समाचारमा जनाइएअनुसार यहाँ सोमबार मात्र पनि कोरोना महामारीको संक्रमणबाट ज्यान जाने…

इन्डोनेसियामा ‘सेरोजा’ आँधीबाट १७८ जनाको मृत्यु

 चैत ३१, २०७७

जाकार्ता, चैत ३१ : इन्डोनेसियाको पूर्वी प्रान्त नुसा टेङ्गगारामा सेरोजा नाम दिइएको आँधीको कारण १७८ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ । यस प्रकोपबाट १७९ जनाको मृत्यु हुनको…

भारतद्वारा रुसी खोप ‘स्पुतनिक भी’ लाई अनुमति

 चैत ३१, २०७७

नयाँदिल्ली, चैत ३१ : भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन…

कोभिड-१९ को संक्रमणबाट भएको आर्थिक क्षतिका लागि सहयोगका मापदण्ड अपनाउन आग्रह

 चैत ३१, २०७७

संयुक्त राष्ट्रसंघ, चैत ३१ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले विश्वलाई नै कोभिड–१९ को समस्याले गर्दा आर्थिक क्षति पुगेको बताउनुभएको छ । उहाँले त्यसका लागि आवश्यक मात्रामा आर्थिक पुनस्र्थापनाका कार्यक्रमहरु…

चीनको आयात, निर्यात बढ्यो

 चैत ३१, २०७७

बेइजिङ, चैत ३१ : चीनको आयात र निर्यात दुबै गत मार्च महिनामा वृद्धि भएको छ । मङ्गलबार सार्वजनिक विवरणमा अमेरिकापछि विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले कोभिड–१९ लाई नियन्त्रणमा लिएसँगै…