अन्तर्राष्ट्रिय
चीनद्वारा उत्तर कोरियालाई प्रशोधित इन्धन सहयोग
सियोल, बैशाख ३१ : चीनले उत्तर कोरियालाई गत मार्च महिनामा करिब पाँच सय ८७ टन प्रशोधित इन्धन उपलब्ध गराएको राष्ट्रसंघले जनाएको छ । उत्तर कोरिया मामिला सम्बन्धी राष्ट्रसंघीय समितिका अनुसार…
भारतमा स्पुतनिक भी खोप बजारमा बिक्री शुरु, प्रति डोज भारु एक हजार
हैदराबाद, बैशाख ३१ : भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा…
अमेरिकामा बेरोजगार भत्ता दाबी गर्नेको सङ्ख्या चार लाख ७३ हजार
वासिङ्टन, वैशाख ३१ : संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाएकाहरुको सङ्ख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको शुरुमा ठूलो सङ्कट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले…
जापानको फुकुसीमामा भूकम्प
टोकियो, वैशाख ३१ : जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर शुक्रबार ६ म्याग्निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र…
भारतमा एकैदिन चार हजार सङ्क्रमितको मृत्यु
काठमाडौं, बैशाख ३१ : भारतमा कोरोनाभाइरसका तीन लाख ४३ हजार १४४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १८ लाख ७५ हजार ५१५ जनाको परीक्षण गरिएको थियो । भारतमा हाल…
अमेरिकी विदेशमन्त्री र रसियाका विदेशमन्त्रीबीच आइसल्यान्डमा भेटवार्ता तय
वासिङ्टन, बैशाख ३० : संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार रसियाली विदेशमन्त्री सर्गेई लाभारोभलाई फोन गरी आइसल्यान्डमा आगामी मे २० मा हुने आर्कटिक काउन्सिल मन्त्रिस्तरीय बैठकमा सहभागी हुने बारेमा छलफल गर्नु…
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति, बढी भए अन्य देशलाई दिन्छौं
क्यान्बेरा, बैशाख ३० : अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । सम्झौतामा पहिलो…
इजरायलमा हिंसात्मक झडप, गाजामा इजरायली बमबारी जारी
जेरुसेलम, बैशाख ३० : गाजा क्षेत्रबाट इजरायली मूल भूमितर्फ क्षेप्यास्त्र प्रहार भइरहँदा इजरायलभित्रैका अरब र यहूदी समुदायबीच सडकमा हिंसात्मक झडपहरु भएका छन् । धेरै वर्षपछि पहिलो पटक देखिएको यस हिंसामा उत्रेका…
चीनमा यस वर्ष ९० लाख स्नातक उत्तीर्ण, रोजगार सप्ताहको तयारी
बेइजिङ, बैशाख ३० : चीनका विश्वविद्यालय र कलेजबाट यस वर्ष ९० लाख ९ हजार विद्यार्थीले स्नातक उत्तीर्ण गर्न लागेको चिनियाँ शिक्षा मन्त्रालयले जनाएको छ । गत वर्षको भन्दा यस वर्ष…
बेलायतले भारतलाई थप १२ सय अक्सिजन सिलिण्डर सहयोग गर्यो
काठमाडौं, वैशाख ३० : कोभिड १९ को दोस्रो लहरबाट तङ्ग्रिएको भारतलाई बेलायतले थप एक हजार दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । बिहीबार उक्त सिलिण्डर बोकेको कतार एयरवेजको विमानलाई…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३
इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता
साउन १८, २०८३






