अन्तर्राष्ट्रिय

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

 जेठ ०३, २०७८

संयुक्त राष्ट्रसंघ, जेठ ३ : संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि…

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

 जेठ ०३, २०७८

गाजा सिटी, जेठ ३ : इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई…

‘लामो समयसम्म काम गर्दा वर्षमा सात लाख ४५ हजारको मृत्यु’

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : लामो समयसम्म एकाग्र भएर काम गर्दा वर्सेनि लाखौं ब्यक्तिको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले जनाएको छ । कामको शिलशिलामा हुने मृत्यु बारे विश्वब्यापी रुपमा पहिलोपटक…

भारतमा दैनिक थपिने सङ्क्रमित घटे, मृतक सङ्ख्यामा कमी आएन

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा दुई लाख ८१ हजार ३६८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमित एक महिना…

बम राख्दै गरेका तालिबानी लडाकूको विस्फोटमा मृत्यु

 जेठ ०३, २०७८

नयाँ दिल्ली, जेठ ३ : सोमबार बिहान अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको एक सडकमा बम राख्दै गरेका तालिवानी लडाकूको सोही बम विस्फोटमा परेर मृत्यु भएको छ । उक्त प्रान्तका सुरक्षा अधिकारीले…

भारतले सार्वजनिक गर्यो कोभिडविरुद्धको ‘२–डीजी’ औषधि

 जेठ ०३, २०७८

काठमाडौं, जेठ २ : भारतले कोभिड-१९ विरुद्धको औषधि सार्वजनिक गरेको छ । भारतको ‘डिफेन्स रिसर्च एण्ड डेभेलपमेन्ट अर्गनाइजेशन’ (डीआरडीओ)ले विकास गरेको औषधि भारत सरकारले सोमबार सार्वजनिक गरेको हो । समाचार संस्था…

ओमानमा दुई हजार ७८८ कोरोना सङ्क्रमित थपिए

 जेठ ०३, २०७८

काठमाडौं, जेठ २ : ओमानमा पछिल्लो पाँच दिनमा कोरोनाभाइरसका दुई हजार ७८८ सङ्क्रमित थपिएका छन् । सोही अबधिमा तीन हजार ९५१ जना कोरोनामुक्त भएका छन् । समाचार संस्था एएनआईका अनुसार ओमानको…

एपी र अलजजिराको कार्यालय ध्वस्त, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

 जेठ ०३, २०७८

गाजा, जेठ २ : इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व आइतबार सातौं दिनमा प्रवेश गरेको छ…

कोभिड–१९ नियन्त्रणका लागि बङ्गलादेशले मे २३ सम्म लकडाउन विस्तार

 जेठ ०३, २०७८

ढाका, जेठ २ : बङ्गलादेश तथा छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको वर्तमान महामारी नियन्त्रणका लागि घोषणा गरेको बन्दाबन्दी (लकडाउन)लाई मे २३ सम्म विस्तार गरेको छ । बंगलादेशको मन्त्रीपरिषद् कार्यालयले आइतबार एक…

लकडाउन सङ्क्रमण नियन्त्रण गर्न प्रभावकारी : केजरीवाल

 जेठ ०३, २०७८

नयाँ दिल्ली, जेठ २ : भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार बताउनुभएको छ । राज्य सरकारले केन्द्रको समन्वयमा…