अन्तर्राष्ट्रिय
रुसी विद्यालयमा गोली प्रहार, आठ बालबालिकासहित नौ जनाको मृत्यु
काठमाडौं, वैशाख २८ : रुसको कजान शहरस्थित एक विद्यालयमा गोली प्रहारको घटनामा आठ बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । राजधानी मस्कोभन्दा करिब ८२० किलोमिटर पूर्वमा रहेको कजान शहरमा भएको उक्त…
भारतमा तीन लाख २९ हजार संक्रमित, तीन हजार ८७६ को मृत्यु
काठमाडौं, वैशाख २८ : भारतमा तीन लाख २९ हजार ९४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो दुई दिनमा कोरोनाका नयाँ सङ्क्रमित थपिने सङ्ख्यामा कमी आएको छ । गत २४ घण्टामा १८ लाख…
चीनको जनसंख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा बढी हुनेछ : तथ्याङ्क विभाग
बेइजिङ, वैशाख २८ : चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले चीनको जनसङ्ख्या अझै केही वर्ष एक अर्ब ४० करोडभन्दा केही बढी हुने जनाएको छ । ब्युरोका प्रमुख निङ जिघेले जनसङ्ख्याको उच्चतम बिन्दु अझै…
भूमध्यसागर पार गरेर १,२०० आप्रवासी इटाली पुगे
रोम, वैशाख २७ : भूमध्यसागर पार गरेर आइतबार एक हजार २०० भन्दा बढी आप्रवासी इटालीको सानो द्वीप लाम्पेडुसा आइपुगेका छन् । १२ घण्टाको अन्तरालमा धेरैवटा निकै कमजोर, खचाखच मानिसले भरिएका…
अमेरिकामा इन्धन पाइपलाइनमा साइबर हमलाका कारण आपत्काल घोषणा
काठमाडौं, वैशाख २७ : अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा र्यान्समवेअर साइबर हमला भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ। साइबर हमलाकारीहरूको समूहले शुक्रवार त्यस्तो हमला गरेपछि सेवा सुरु गराउने…
तालिबानद्वारा इद पर्वका अवसरमा युद्धविराम घोषणा
काबुल, बैशाख २७ : अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेको छ । तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट…
अफगानिस्तानमा फेरि १३ जना सर्वसाधारण मारिए, ३७ जना घाइते
काबुल, बैशाख २७ : युद्धग्रस्त मुलुक अफगानिस्तानको जाबुल र परवान प्रान्तमा भएका दुई अलग अलग विस्फोटमा १३ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार भएका यी विस्फोटमा अरु ३७…
कोलोराडो गोलीकाण्डमा सातको मृत्यु
कोलोराडो, वैशाख २७ : संयुक्तराज्य अमेरिकाको कोलोराडोमा एक जन्मोत्सव कार्यक्रममा एक व्यक्तिले चलाएको गोली लागेर सात जनाको मृत्यु भएको छ । कोलोराडो स्पिङ्सको पूर्वतर्फ मध्यराति एक व्यक्तिले गोली चलाएको प्रहरीले जनाएको…
भारतको उत्तराखण्ड प्रवेशका लागि कोरोना नेगेटिभ अनिवार्य
काठमाडौं, वैशाख २७ : भारतको उत्तराखण्ड राज्यमा प्रवेशका लागि कोरोनाभाइरसको रिपोर्ट नेगेटिभ हुनुपर्ने मापदण्ड लागू गरिएको छ । उत्तराखण्डको राज्य सरकारले सोमबार उक्त मापदण्ड निर्धारण गरेको हो । बाहिरबाट उत्तराखण्डको…
भारतमा एकैदिन तीन लाख ६६ हजार सङ्क्रमित थपिए, तीन हजार ७५४ को मृत्यु
काठमाडौं, वैशाख २७ : भारतमा कोरोनाभाइरसका तीन लाख ६६ हजार सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ लाख ७४ हजार ६०६ जनाको परीक्षण गरिएकोमा तीन लाख ६६ हजार १६१…
लोकप्रिय
बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा
साउन १७, २०८३
गोलबजार क्षेत्रमा जारी कफ्र्यु हटाइने
साउन १७, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






