अन्तर्राष्ट्रिय

सिंगापुर भेरिएन्टबारे केजरीवालको टिप्पणीप्रति सिङ्गापुरद्वारा चासो व्यक्त

 जेठ ०५, २०७८

नयाँ दिल्ली, जेठ ५ : सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ । दिल्लीका मुख्यमन्त्री…

चीनमा ४३ करोड ५० लाखले कोभिड–१९ विरुद्धको खोप लगाए

 जेठ ०५, २०७८

बेइजिङ, जेठ ५ : चीनमा मङ्गलबारसम्ममा कोभिड–१९ विरुद्ध ४३ करोड ५० लाखभन्दा बढी खोप लगाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनको मुख्य भूभागमा स्थानीय स्तरमा कोभिड–१९ संक्रमणका घटना देखिन…

करिम बेञ्जिमाकाे छ वर्षपछि फ्रान्सको राष्ट्रिय टोलीमा पुनरागमन

 जेठ ०५, २०७८

काठमाडौं, जेठ ५ : रियल मड्रिडका स्ट्राइकर करिम बेञ्जिमा यूरोपेली च्याम्पियनसिप खेल्ने फ्रान्सको राष्ट्रिय टोलीमा अटाउनुभएको छ । सन् २०१५ मा आफ्नै पूर्ब सहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उहाँ फ्रान्सका लागि प्रतिनिधित्व…

जापानको जिडिपी ४.६ प्रतिशतले खुम्चियो

 जेठ ०४, २०७८

टोकियो, जेठ ४ : जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यतिठूलो मात्रामा जिडिपीमा कमी आएको पहिलो पटक रहेको…

‘विश्व नै खोप विभेदको जोखिममा छ’

 जेठ ०४, २०७८

पेरिस, जेठ ४ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताउनु भएको…

टाउकटी चक्रवातमा परी मुम्बइमा १२७ जना हराए

 जेठ ०४, २०७८

काठमाडौं, जेठ ४ : भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन् । मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुग्दा कम्तीमा…

भारतमा शक्तिशाली समुद्री तुफान

 जेठ ०४, २०७८

नयाँ दिल्ली, जेठ ४ : भारतमा कोभिड महामारीको सङ्कट झेलिरहेका पश्चिमी राज्यहरूमा शक्तिशाली समुद्री तुफानको प्रकोपका कारण कम्तीमा २० जनाको ज्यान गएको र दुई लाख मानिस विस्थापित भएका विवरण आएका…

पश्चिम बंगालमा दुई मन्त्रीसहित त्रिणमुल काङ्ग्रेका चार नेता पक्राउ

 जेठ ०४, २०७८

कलकत्ता, जेठ ३ : भारतको पश्चिम बङगालमा नारदा स्टिंग घटनाको अनुसन्धान गरिरहेको सिबिआईले सोमबार बिहान त्रिणमुल कांग्रेसका तीन नेतासहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका दुई व्यक्ति त्रिणमुलको नेतृत्वको राज्य…

चिनियाँ आर्थिक विकासमा स्थिरता

 जेठ ०४, २०७८

बेइजिङ, जेठ ३ : चीनको केन्द्रीय तथ्याङ्क विभागले अप्रिल महिनामा चीनको आर्थिक परिस्थिति स्थिरताका साथ विकास भएको सार्वजनिक गरेको छ । कोरोना महामारीको नियन्त्रण र आर्थिक तथा सामाजिक विकासलाई अघि…

अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैन : प्रधानमन्त्री मोरिसन

 जेठ ०३, २०७८

क्यान्बेरा, जेठ ३ : अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताउनुभएको छ । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता…