अन्तर्राष्ट्रिय

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

 जेठ ०७, २०७८

टोकियो, जेठ ७ : जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै…

अफगानिस्तानमा महिला र बालबालिकासहित २० जनाको मृत्यु

 जेठ ०७, २०७८

काबुल, जेठ ७ : अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको २४ घन्टा यताका भएका हिंसात्मक आक्रमणहरुमा परेर २० जना नागरिकको ज्यान गएको छ । ती आक्रमणमा परेर महिला र बालबालिका पनि मारिएको…

११ लाख क्युबालीले आफ्नै देशमा निर्मित खोप लगाए

 जेठ ०७, २०७८

हवाना, जेठ ७ : क्यारेबियन राष्ट्र क्युबाले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको खोप ११ लाखभन्दा बढी क्युबालीलाई लगाएको छ । क्युबाका एक जना बरिष्ट अधिकारीले ११ लाखभन्दा बढी व्यक्तिले कम्तीमा एक…

रुसमा करिब ५० लाख संक्रमित पुगे

 जेठ ०७, २०७८

मस्को, जेठ ७ : रुसमा कोरोना भाइरसका करिब ५० लाख जना सङ्क्रमित पुगेका छन् । स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा ४९ लाख ७५ हजार जना कोरोना भाइरसका संक्रमित पुगेको बताएका छन् ।…

एसियाली मूलका नागरिकमाथि आक्रमणका बढेपछि बाइडेनद्वारा नयाँ विधेयकमा हस्ताक्षर

 जेठ ०७, २०७८

वासिङ्टन, जेठ ७ : संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकामा बसोबास गरिरहेका एसियाली र प्रशान्त क्षेत्रका मानिस विरुद्ध घृणाजन्य अपराध बढेको भन्दै त्यसलाई रोक्न बिहीबार एउटा विधेयकमा हस्ताक्षर गर्नु भएको…

भारतमा कोरोनाका दुई लाख ५९ हजार सङ्क्रमित थपिए

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ ज्ना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९…

गाजा पट्टीमा युद्धविराम, खुशियालीमा प्यालेस्टिनीहरु सडकमा

 जेठ ०७, २०७८

गाजा सिटी, जेठ ७ : प्यालेस्टिनीको बसोबास रहेको गाजा पट्टीमा ११ दिनदेखि जारी आक्रामक कारबाही रोक्न इजरायल सरकार र गाजाको विद्रोही संगठन हमासबीच बिहीबार युद्धविराम भएको छ । दुई पक्षबीचको…

ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋणभार ५६६ अर्ब डलर पुग्यो

 जेठ ०७, २०७८

सियोल, जेठ ७ : औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैंकले जनाएको छ । खासगरी विदेशीहरुले स्थानीय…

इजरायल र प्यालेस्टाइनबीच संघर्षविराम

 जेठ ०७, २०७८

काठमाडौं, जेठ ७ : इजरायल र प्यालेस्टिनी विद्रोही हमास संर्घषविरामका लागि सहमत भएका छन् । ११ दिन लामो हिंसात्मक द्वन्द्वपछि उनीहरु संघर्षविरामका लागि तयार भएका हुन् । बीबीसीका अनुसार ११…

भारतमा कालो ढुसी प्रकोपको रुप लिँदै, बिरामी दत्र्ता गर्न राज्यलाई निर्देशन

 जेठ ०६, २०७८

काठमाडौं, जेठ ६ : भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कालो ढुसी प्रकोपको रुप लिइरहेकोले ‘सङ्क्रामक रोग ऐन १८९७’ बमोजिम दत्र्ता गरी सूचना अद्यावधिक गर्न निर्देशन दिएको छ । भारतीय समाचार संस्था एएनआईका…