अन्तर्राष्ट्रिय

कङ्गोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

 जेठ १२, २०७८

किन्सासा, जेठ १२ : कङ्गोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कङ्गोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट…

ग्यास चुहावटका कारण दक्षिणपश्चिम चीनमा सातको मृत्यु

 जेठ १२, २०७८

चेन्दू, जेठ ११ : चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा खाद्या प्रशोधन गर्ने कारखानामा विषालु ग्यास चुहावट भएपछि सात व्यक्तिको मृत्यु भएको छ । सोमबार अपरान्ह् यिबिन शहरको चाङ्गिन काउन्टीमा बाँसको टुसा…

भारतमा दैनिक थपिने संक्रमित दुई लाखभन्दा कम भयो

 जेठ १२, २०७८

काठमाडौं, जेठ ११ : भारतमा दैनिक थपिने संक्रमित दुई लाखभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ४२७ जना नयाँ संक्रमित पुष्टि भएको भारतको स्वास्थ्य तथा…

एसियाली पूर्वाधार बैंकद्वारा बंगलादेशलाई २६ करोड ऋण प्रदान

 जेठ ११, २०७८

ढाका, जेठ ११ : एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) ले बंगलादेशमा आर्क स्टिल पुल निर्माणका लागि २६ करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बंगलादेशमा यस किसिमको यो पहिलो…

जापान र श्रीलङ्का भ्रमणमा नजान अमेरिकाद्वारा आफ्ना नागरिकलाई सुझाव

 जेठ ११, २०७८

न्युयोर्क, जेठ १२ : अमेरिकाले कोरोना भाइरसको सङ्क्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलङ्का पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण…

नेपालसहित एसियाली पाँच देशबाट बहराइन आउन प्रतिवन्ध

 जेठ ११, २०७८

कायरो, जेठ १० : बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो ।…

चीनमा करिब ५० करोड डोज खोप लगाइयो

 जेठ १०, २०७८

बेइजिङ, जेठ ९ : कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७०…

भारतमा एकै दिनमा २१ लाख २३ हजारको कोरोना परीक्षण

 जेठ १०, २०७८

नयाँ दिल्ली, जेठ ९ : भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार…

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने

 जेठ ०९, २०७८

ढाका, जेठ ९ : बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको…

पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो

 जेठ ०९, २०७८

इस्लामाबाद, जेठ ९ : पाकिस्तानमा कोभिड–१९ सङ्क्रमणमा पछिल्लो समय देखिएको वृद्धिसँगै सङ्क्रमित सङ्ख्या नौ लाखभन्दा बढी पुगेको छ । ‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर’ (एनसीओसी)को तथ्याङ्क उद्धृत गर्दै पाकिस्तानी जियो…