न्युजिल्याण्डमा २० लाखलाई खोप लगाइयो

  साउन २०, २०७८

काठमाडौं, साउन २० : न्युजिल्याण्डमा २० जनालाई कोरोनाभाइरस बिरुद्धको खोप लगाइएको छ । कोरोनाभाइरस प्रतिकार्य मन्त्री क्रिस हिप्किन्सले पत्रकार सम्मेलन गरी बुधबारसम्म २० लाख कोभिड-१९ बिरुद्धको खोप लगाइएको बताउनुभयो ।

न्युजिल्याण्डमा फाइजरको खोप लगाइदैछ । कुल करिब ५० लाख जनसंख्या रहेको न्युजिल्याण्डले लक्ष्य निर्धारण गरी शहर विशेषलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया