अन्तर्राष्ट्रिय

ब्राजिलमा बढ्यो कोरोना प्रकोप, एकै दिन एक लाख बढी संक्रमित

 साउन ०९, २०७८

साओ पाओलो, साउन ९ : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी…

भारतमा थप ३९ हजार नयाँ सङ्क्रमित थपिए

 साउन ०९, २०७८

नयाँ दिल्ली, साउन ९ : भारतमा कोरोनाभाइरसबाट थप ३९ हजार ९७ जना सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड १३ लाख ३२ हजार १५९ पुगेको…

सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित

 साउन ०९, २०७८

संयुक्त राष्ट्रसंघ, साउन ९ : सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसंघ चिन्तित रहेको छ । संयुक्त राष्ट्रसंघका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिनुभएको…

असुरक्षित अफगानहरूको लागि आठ हजार थप भिसा दिन अमेरिकी संसदको अनुमति

 साउन ०९, २०७८

वाशिङ्टन, साउन ८ : अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले बिहीबार आठ हजार थप विशेष आप्रवासी भिसा (एसआईभी) दिने सरकारको प्रस्तावलाई अनुमोदन गरेको छ । अफगानिस्तानको युद्धमा अमेरिकी सेनासँग काम गर्ने दोभाषे,…

विश्वभर तीन अर्ब ७५ करोड २६ लाख डोज खोप लगाइयो

 साउन ०९, २०७८

बाल्टिमोर, मेरील्याण्ड, साउन ८ : विश्वभर तीन अर्ब ७५ करोड २६ लाख ७५ हजार ४१९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका…

अष्ट्रेलियाको सङ्घीय राजधानीमा सङ्कटकाल घोषणा

 साउन ०९, २०७८

सिड्नी, असार ८ : अष्ट्रेलियाको सङ्घीय राजधानी सिड्नीमा सङ्कटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि शुक्रबार सङ्कटकाल घोषणा गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।…

दक्षिण अफ्रिकी हिंसामा मृत्यु हुने तीन सयभन्दा बढी

 साउन ०९, २०७८

काठमाडौं, साउन ८ : दक्षिण अफ्रिकामा जारी हिंसामा हालसम्म ३३७ जनाले ज्यान गुमाएका छन् । दक्षिण अफ्रिकी अधिकारीहरुले बिहीबार २७६ जनाको मृत्यु भएको जनाएकोमा शुक्रबार बिहान हालसम्म ३३७ जनाको मृत्यु भएको…

भारतमा थप ३५ हजार सङ्क्रमित, ४२ करोडले लगाए खोप

 साउन ०९, २०७८

नयाँ दिल्ली, साउन ८ : भारतमा कोरोनाभाइरसबाट थप ३५ हजार ३४२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका…

‘कोभिड–१९ उत्पत्तिबारे थप अनुसन्धान प्रस्ताव चीनलाई अमान्य’

 साउन ०८, २०७८

बेइजिङ, साउन ७ : कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस…

अमेरिकामा अस्पताल भर्ना हुनेको दर पुनः बढ्दो

 साउन ०८, २०७८

न्यूयोर्क, साउन ७ : अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।यो…