अन्तर्राष्ट्रिय

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित

 साउन १३, २०७८

टोकियो, साउन १३ : जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका छन्…

दिल्लीमा एक दिनमा ६७ जना सङ्क्रमित

 साउन १३, २०७८

नयाँ दिल्ली, साउन १३ : भारतको केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा एक दिनमा ६७ जना मात्रै नयाँ सङ्क्रमित थपिएका छन् । लामो समय कोरोनाभाइरसको महामारीबाट अति प्रभावित सहर नयाँ दिल्लीमा…

दुई राज्यका प्रहरीबीच गोली हानाहान, पाँचको मृत्यु

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा कम्तिमा पाँच जना प्रहरीको मृत्यु भएको छ । उत्तर पूर्ब भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त…

यूरोपका ५७ प्रतिशत वयश्कले पूर्ण खोप लगाए

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : यूरोपेली संघमा आबद्ध २७ राष्ट्रका ७० प्रतिशत वयश्कले कोभिड १९ बिरुद्धको खोपको पहिलो डोज लगाएका छन् । १८ वर्षभन्दा बढी उमेरका ५७ प्रतिशत वयश्कले कोभिड १९ बिरुद्धको…

रुसमा २३ हजार सङ्क्रमित थपिए

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : रुसमा गएको चौबीस घण्टामा २३ हजार ३२ जना सङ्क्रमित थपिएका छन् । सोमबार चौबीस घण्टामा भने २३ हजार २३९ जना सङ्क्रमित थपिएका थिए । रुसको सङ्घीय प्रतिकार्य…

पाकिस्तानले अफगान सीमामा तारबारको कामलाई पूर्णता दिने

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा अगष्ट १४ अघि नै बार लगाउने कार्यलाई पूर्णता दिने जनाएको छ । पाकिस्तानले अफगानिस्तानमा जारी हिंसाले शरणार्थी सङ्कट निम्तिने जोखिमलाई लिएर यसप्रकारको…

भारतमा २९ हजार सङ्क्रमित थपिए

 साउन १२, २०७८

काठमाडौं, साउन १२ : भारतमा गएको चौबीस घण्टामा २९ हजार ६८९ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा ४२ हजार ३६३ जना सङ्क्रमित निको भएका छन् ।…

इजरायलद्धारा युएइका लागि पहिलो राजदूत नियुक्त

 साउन १२, २०७८

तेल अभिभ, साउन ११ : इजरायलले संयुक्त अरब इमिरेट्स ९युएइ०का लागि पहिलो पटक राजदूत नियुक्त गरेको छ । दुई देशबीचको सम्वन्ध सामान्य हुदै गएकाले राजदूत नियुक्त गरिएको इजरायलका विदेश मन्त्रीले…

अमेरिकामा कोरोना सङ्क्रमण दर बढ्दो

 साउन १२, २०७८

बासिङ्टन, साउन ११ : खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताउनुभएको छ । उहाँले खोप कोभिड–१९…

रुसमा २३ हजार २३९ सङ्क्रमितको पुष्टि

 साउन १२, २०७८

काठमाडौं, साउन ११ : रुसमा गएको चौबीस घण्टामा २३ हजार २३९ जना सङ्क्रमित थपिएका छन् । आइतबार २४ हजार ७२ जना सङ्क्रमित थपिएको थियो । संघीय प्रतिकार्य केन्द्रका अनुसार थपिएका सङ्क्रमितसँगै…