अन्तर्राष्ट्रिय

भारतमा ३८ हजार सङ्क्रमित थपिए

 साउन ३०, २०७८

काठमाडौं, साउन ३० : भारतमा गएको चौबीस घण्टामा ३८ हजार ६६७ सङ्क्रमितको पुष्टि भएको छ । गएको चौबीस घण्टामा २२ लाख २९ हजार ७९८ नमूना परीक्षण गरिएको छ । थपिएका सङ्क्रमितसँगै…

चीनका ७७ करोड ७० लाखलाई खोपको पूरा मात्रा

 साउन ३०, २०७८

बेइजिङ, साउन २९ : चीनमा बिहीबारसम्म ७७ करोड ७० लाख व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोपको पुर्ण मात्रा लगाइएको छ । एउटा मात्रै खोप लगाएकाहरुको सङ्ख्या अझै धेरै भए पनि दुवै खोप…

अफगानिस्तानको एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोग आवश्यक

 साउन ३०, २०७८

संयुक्त राष्ट्रसंघ, साउन २९ : अफगानिस्तानका राहत कर्मीहरुले झण्डै चार करोड जनसङ्ख्यामध्ये एक करोड ८४ लाख जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यकता पर्नसक्ने संयुक्त राष्ट्रसंघले बताएको छ । देशभरि लडाइँ फैलिँदै जाँदा…

युद्ध नायकलाई तालिबानले नियन्त्रणमा लियो

 साउन ३०, २०७८

काठमाडौं, साउन २९ : मुजाहिद्दीनका पूर्ब नेता एवम् जमात ए इस्लामी दलका वरिष्ठ सदस्य इस्माइल खानलाई तालिबानले नियन्त्रणमा लिएको छ । उहाँसहित केही सरकारी अधिकारीलाई तालिबानले शुक्रबार कब्जामा लिएको स्थानीय सञ्चारमाध्यमलाई…

सङ्क्रमित बढेपछि इजरायलले प्रतिबन्ध थप्यो

 साउन २९, २०७८

काठमाडौं, साउन २८ : इजरायलले कोरोनाभाइरसका सङ्क्रमित बढेपछि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । नयाँ प्रतिबन्ध बमोजिम एकै ठाउँमा भेला हुन नपाउने तथा बाहिरबाट आउनेका लागि खोप पासपोर्ट लागू गरेको छ…

सुडानले ओमार अल बशिरलाई आईसीसीलाई बुझाउने

 साउन २९, २०७८

काठमाडौं, साउन २८ : सुडानले लामो समयसम्म सत्तामा रहनुभएका ओमार अल–बशिरलाई अन्तर्राष्ट्रिय अपराध अदालतलाई बुझाउने जनाएको छ । डार्फर युद्धको मुद्दामा बशिरसहित अन्य दुई अधिकारीलाई बुझाउने सुडानले जनाएको छ । ७७…

तीन महिनामा पाकिस्तानमा पहिलो पटक एक सय सङ्क्रमितको मृत्यु

 साउन २९, २०७८

काठमाडौं, साउन २८ : पाकिस्तानमा गएको तीन महिनामा पहिलो पटक एक सय जना सङ्क्रमितले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा हाल कोभिड १९ को चौथो चरणको लहर देखापरेको बताइएको…

‘अफगान नेताले राष्ट्रका लागि स्वयं संघर्ष गर्नुपर्छ’

 साउन २८, २०७८

काठमाडौं, साउन २७ : अमेरिकी राष्ट्रपति जोइ बाइडेनले अफगान नेताले राष्ट्रका लागि आफैं लड्नुपर्ने बताउनुभएको छ । तालिबानले अफगानिस्तानको भूभागमाथिको नियन्त्रण बिस्तार गरिरहँदा अमेरिकी राष्ट्रपतिको उक्त धारणा आएको हो । “अफगान…

पाकिस्तानमा करिब पाँच हजार सङ्क्रमित थपिए

 साउन २८, २०७८

काठमाडौं, साउन २७ : पाकिस्तानमा गएको चौबीस घण्टामा चार हजार ८५६ नयाँ सङ्क्रमितको पुष्टि भएको छ । नयाँ पुष्टि भएका सङ्क्रमितसँगै पाकिस्तानमा कोरोनाका कुल सङ्क्रमित दश लाख ८० हजार ३६० पुगेको…

अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो : पाकिस्तानी विदेशमन्त्री

 साउन २७, २०७८

इस्लामावाद, साउन २६ : पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताउनु भएको छ । पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताउनुभएको…