अन्तर्राष्ट्रिय
ब्राजिलमा एकैदिन एक हजार ५६ सङ्क्रमितको मृत्यु
काठमाडौं, साउन २३ : ब्राजिलमा गएको २४ घण्टामा एक हजार ५६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमणले ब्राजिलमा हालसम्म पाँच लाख ६१ हजार ७६२ जनाको मृत्यु भएको छ…
३८५ तालिबानको मृत्यु, २१० घाइते
काठमाडौं, साउन २३ : अफगानिस्तानको रक्षा मन्त्रालयले पछिल्लो चौबीस घण्टामा चलाइएको कारबाहीमा कम्तीमा ३८५ तालिबान विद्रोही मारिएको दाबी गरेको छ । रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले अफगानिस्तानको राष्ट्रिय प्रतिरक्षा सुरक्षा बलले…
फिलिपिन्समा कोरोना संक्रमण उच्च
काठमाडौं, साउन २३ : फिलिपिन्सको स्वास्थ्य विभागले गएको २४ घण्टामा ११ हजार २१ जना सङ्क्रमित भएको जनाएको छ । २४ घण्टामा थपिएका सङ्क्रमित गत् अप्रिल १७ यताकै सबैभन्दा बढी हो ।…
चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने
बेइजिङ, साउन २२ : चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड…
जेलमा रहेका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमा अस्पताल भर्ना
जोहनेसवर्ग, साउन २२ : दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जाकोब जुमा अस्पताल भर्ना हुनुभएको छ । जेल जीवन बिताइरहनुभएका जुमाले जेलमै अफ्ठ््यारो महसुस गरेपछि उहाँलाई चिकित्सकको निगरानीमा रहनका लागि शुक्रबार अस्पताल भर्ना…
हिरोशिमा बम विस्फोटनको ७६ औँ वर्ष, हतियार मोह त्याग्न जापानको आग्रह
हिरोसिमा, जापान, साउन २२ : जापानी सहर हिरोशिमामा भएको आणविक बम विस्फोटको ७६ औँ बर्ष पुगेको दिन शुक्रबार हिरोशिमा शहरले परमाणु प्रतिरोधलाई त्याग्न आह्वान गरेको छ । यो वर्ष हिरोशिमा शहरले…
खोप नलगाएर कार्यालय पुग्ने सीएनएनका तीन कर्मचारी जागिरबाट हटाइए
काठमाडौं, साउन २२ : अमेरिकी न्यूज नेटवर्क सीएनएनले खोप नलगाइ एक कार्यालयमा गएकोमा तीन जना कर्मचारीलाई बर्खास्त गरेको छ । सबै कम्पनीले खोप लगाउन अनिवार्य गरिसकेपछि अमेरिकामा खोप नलगाएकोलाई जागिरबाट हटाइएको…
जुलाईमा बेरोजगारी दर ५.४ प्रतिशतमा झरेको अमेरिकाकी दावी
वासिङटन, साउन २२ : अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत आइरहेको समय जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको शुक्रबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । महामारीका कारण…
‘मेजर ध्यान चन्द खेल रत्न पुरस्कार घोषणा’
नयाँ दिल्ली, भारत, साउन २२ : पूर्वप्रधानमन्त्री राजीव गान्धीको नामबाट राखिएको ‘राजिब गान्धी खेल रत्न पुरस्कार अब मेजर ध्यान चन्द खेल रत्न पुरस्कारले चिनिने भएको छ । ‘खेल रत्न पुरस्कार’…
पाकिस्तानमा कोभिड संक्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी
इस्लामाबाद, साउन २१ : करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ । पाकिस्तानी समाचार…
लोकप्रिय
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३
विपद् व्यवस्थापनमा सरकार पूर्ण प्रतिबद्ध : गृहमन्त्री
साउन २१, २०८३






