अन्तर्राष्ट्रिय

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भाइरस

 मंसिर २६, २०७८

ढाका, मङ्सिर २६ : बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो…

भारतीय सुरक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

 मंसिर २२, २०७८

चेन्नई, मङ्सिर २२ : तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार थिए । तमिलनाडुको कोइम्बटूर…

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु ९८ घाइते

 मंसिर १९, २०७८

जाकार्ता, मङ्सिर १९ : इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार…

सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु

 मंसिर १९, २०७८

नयाँदिल्ली, मङ्सिर १९ : भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा तेह्र जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ…

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

 मंसिर १९, २०७८

नयाँदिल्ली, मङ्सिर १९ : भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले…

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्वारा हवाई आक्रमण

 मंसिर १९, २०७८

साना, मङ्सिर १९ : साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो…

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

 मंसिर १८, २०७८

कोलोम्बो, मङ्सिर १८ : घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको…

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

 मंसिर १८, २०७८

काबुल, मङ्सिर १८ : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक…

भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

 मंसिर १८, २०७८

नयाँदिल्ली, मङ्सिर १८ : भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी…

भारतको हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु

 मंसिर १७, २०७८

नयाँ दिल्ली, मङ्सिर १७ : उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भारतको राजधानी दिल्लीको…