अन्तर्राष्ट्रिय

इथियोपियाको मुद्दामा राजनीतिक वार्ता गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

 भदौ ०५, २०७८

संयुक्त राष्ट्रसङ्घ, भदौ ४ : संयुक्त राष्ट्रसङ्घले इथियोपियामा बढ्दो संकटका विषयमा राजनीतिक वार्ता नै आवश्यक रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले बिहीबार यस विषयमा आग्रह गर्नुभएको समाचारमा…

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता

 भदौ ०५, २०७८

मस्को, भदौ ४ : अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ । यसका लागि उहाँहरुबीच बिहीबार फोन वार्ता भएको बताइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर…

जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका जोखिममा

 भदौ ०५, २०७८

न्यूयोर्क, संयुक्त राज्य अमेरिका, भदौ ४ : विश्वमा हरेक दुईमध्ये एक बालबालिका जलवायु परिवर्तनको गम्भीर नकारात्मक प्रभावको शिकार हुने अवस्थामा रहेका युनिसेफले शुक्रबार बताएको छ । मध्य अफ्रिकी गणतन्त्र, चाड,…

अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि : प्रहरी

 भदौ ०५, २०७८

जोहानेसवर्ग, भदौ ४ : दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल–जूनको तीन महिनामा गत बर्ष सोही अवधिको तुलनामा उच्च रहेको दक्षिण अफ्रिकाको प्रहरीले शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताएको छ । देशले…

‘अमेरिकालाई सहयोग गरेका अफगानलाई तालिबानद्वारा खोजी’

 भदौ ०५, २०७८

संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका, भदौ ४ : तालिबानले अमेरिका र उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)सेनासँग काम गर्ने मानिसको खोजी तीव्र बनाएको संयुक्त राष्ट्रसंघको एउटा गोप्य दस्तावेजमा भनिएको छ ।…

तालिबानका पाँच प्रतिज्ञा पालना हुनेमा अफगानद्वारा नै शङ्का बढी

 भदौ ०३, २०७८

काबुल, भदौ ३ : तालिबानले काबुलसहितका सबै प्रान्तमा आफ्नो नियन्त्रण रहेको दावी गरिसकेको छ । अफगान भूगोललाई तालिबानले कब्जामा लिएसँगै उनीहरूले त्रसित बनेका अफगानी र उनीहरूप्रति शङ्का व्यक्त गरेको अन्तरराष्ट्रिय…

‘सत्ता सङ्घर्षले काबुल अर्को सिरिया वा यमनमा नबदलियोस् चिताएर निस्किएँ’

 भदौ ०३, २०७८

काठमाडौं, भदौ ३ : अफगान राष्ट्रपति अशरफ घानीले काबुललाई रक्तपात हुनबाट जोगाउन आफू निस्किएको स्पष्टोक्ति दिनुभएको छ । उहाँले आफू काबुलबाट बाहिरिँदा ठूलो मात्रामा रुपियाँ बोकेर निस्केको आरोपसमेत खारेज गर्नुभएको छ…

अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेशमन्त्री

 भदौ ०३, २०७८

बेइजिङ, भदौ ३ : चीनले अफगानिस्तानमा विकसिक परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेशमन्त्रीले बुधबार सो धारणा राख्नुभएको हो । उहाँले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका…

‘अमेरिकी सेना फिर्ती समयसीमापछि पनि रहन सक्छ’

 भदौ ०३, २०७८

काठमाडौं, भदौ ३ : राष्ट्रपति जोइ बाइडेनले अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ती समयसीमापछि पनि रहन सक्ने बताउनुभएको छ । तालिबान भने काबुल अन्तर्राष्ट्रिय विमानस्थल रिक्त गराएर नियन्त्रणमा लिन आतुर रहेको बेला…

चिप्स अभावका कारण टोयोटाले सेप्टेम्बरमा उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने

 भदौ ०३, २०७८

टोकियो, भदौ ३ : विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बरमहिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल…