अन्तर्राष्ट्रिय
विश्वमा पानीजन्य संकट उत्पन्न हुनसक्ने
जेनेभा, असोज २० : विश्वमा खानेपानीका साथै पानीजन्य अरु पनि संकट उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघीय एक एजेन्सीले जनाएको छ ।संयुक्त राष्ट्रसंघीय मौसम विज्ञानसम्बन्धी एजेन्सी (डब्लुएमओ) ले सो आशंका गरेको हो ।…
फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानी पु-याउने र प्रजातन्त्रलाई कमजोर बनाउने
वासिङटन, असोज २० : फेसबुकका वेबसाइट र एपहरुले बालबालिकालाई हानि पु-याउने र विभाजनहरु बढाएर प्रजातन्त्रलाई कमजोर बनाउने फेसबुकका पूर्व कर्मचारी फ्रान्सिस हवगनले अमेरिकी विधायकहरुलाई जानकारी दिनुभएको छ । यस विषयमा सवै…
अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने
क्यानबेरा, असोज १९ : अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले…
भारतमा कोभिडका थप १८ हजार ३४६ जना सङ्क्रमित
नयाँदिल्ली, असोज १९ : भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना सङ्क्रमित भएका छन् । सङ्क्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।…
फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम विश्वभर करीब छघण्टा बन्द
काठमाडौं, असोज १९ : विश्वभर पहुँच भएका सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्स्ट्राग्राम करीब छ घण्टा बन्द भएको छ । नेपालमा पनि गए राती करीब ९ बजेबाट फेसबुक लगायतका सामाजिक सञ्जालहरु…
अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले
फाजियाबाद, असोज १९ : अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६ सय…
बेलायतमा कोरोना सङ्क्रमण झन् बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी संक्रमित
लण्डन, असोज १९ : बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुद पनि यहाँ कोरोनाबाट हुने सङ्क्रमण दैनिक कमी नआएको बताइएको…
गोली काण्डमा एक पत्रकारसहित तीनको मृत्यु
काबुल, असोज १७ : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् । जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ…
भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी संक्रमित
नयाँदिल्ली, असोज १७ : भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा…
साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए
साना, असोज १७ : साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
साउन २२, २०८३






