अन्तर्राष्ट्रिय

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ३० हजारभन्दा बढी संक्रमित

 असोज १७, २०७८

बेलायत, असोज १७ : बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार…

कोरोनाको खोप उपलब्धताका लागि आग्रह

 असोज १७, २०७८

संयुक्त राष्ट्रसङ्घ, असोज १७ : विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोनाविरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज…

बेलायतमा कोरोना संक्रमितको संख्या घटेन

 असोज १६, २०७८

लण्डन, असोज १६ : बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छैन । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ५७७ जना एकै दिनमा सङ्क्रमित भएका छन् । बेलायतमा अहिलेसम्म…

मोरक्कोका नागरिकलाई कोरोनाभाइरविरुद्ध तेस्रो खोप

 असोज १६, २०७८

बरात, असोज १६ : मोराक्कोका नागरिकलाई कोरोनाभाइरसविरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले…

इथोपियामा बढ्दो मानवीय संकट बारे संयुक्त राष्ट्रसंघको गम्भीर चिन्ता

 असोज १६, २०७८

संयुक्त राष्ट्रसंघ, असोज १६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथोपियामा गहिरिदो मानवीय संकट र भोकमरी बारे गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। शुक्रबार इथोपियाले संयुक्त राष्ट्रसंघका सात जना अधिकारीहरूलाई निष्काशन गर्दै…

कतारमा संसद् सदस्य चयनका लागि पहिलो पटक मतदान

 असोज १६, २०७८

दोहा, असोज १६ : कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा…

भारतमा कोभिडका थप २४ हजार सङ्क्रमित

 असोज १६, २०७८

नयाँदिल्ली, असोज १६ : भारतमा कोरोनाभाइरसबाट थप २४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २४ हजार ३५४ जना सङ्क्रमित भएका हुन् । अघिल्लो…

पञ्जाबमा केजरीवालको प्रतिवद्धता : आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क

 असोज १४, २०७८

लुधियाना, असोज १४ : भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गर्नुभएको छ । दिल्लीका मुख्यमन्त्री समेतरहनु भएका केजरीवालले पञ्जालमा…

रुसी र अमेरिकी कूटनीतिज्ञ बीच जेनेभामा गोप्य वार्ता

 असोज १४, २०७८

जेनेभा, असोज १४ : रुसी र अमेरिकी कूटनीतिज्ञले बिहीबार जेनेभामा गोप्य वार्ता गरेका छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादिमिर पुटिनको बीचमा जुनको शिखर सम्मेलनको वार्तापछि विश्वका आणविक…

गल्फ एयरको उडान एक वर्षपछि बहराइन र इजरायलमा

 असोज १४, २०७८

मानमा, असोज १४ : द्विपक्षीय कूटनीतिक सम्बन्ध सामान्यीकरण भएको एक वर्षपछि मात्र गल्फ एयरको विमानले बहराइन र इजरायलबीच बिहीबार पहिलो व्यावसायिक उडान शुरु गरेको छ । तेल अबिबका लागि एयरबस ए…