अन्तर्राष्ट्रिय
कारागारमा कैदीहरुबीच भएको झडपमा ३० को मृत्यु, ५२ घाइते
क्वीटो, असोज १४ : इक्वेडरको एक कारागारमा भएको झडपमा परेर मृत्यु हुने कैदीहरुको सङ्ख्या कम्तीमा पनि ३० पुगेको छ । बुधबार यहाँका कैदीमध्ये ३० जनाको मृत्यु भएको बताइएको छ । यसअघि…
इजरायलका विदेशमन्त्री बहराइनमा
मनामा, असोज १४ : इजरायलका विदेशमन्त्री याइर लापिडले बिहीबार बहराइनको ऐतिहासिक भ्रमण शुरु गर्नुभएको छ । बहराइनमा इजरायली दूतावास खोल्ने एजेन्डासहित उहाँ त्यहाँ पुग्नुभएको समाचारमा उल्लेख छ । गल्फ एयरको विमान…
हवाई उडान सुचारु गर्न भारतलाई तालिबान सरकारको आग्रह
नयाँ दिल्ली, असोज १४ : अफगानिस्तानको तालिबान सरकारले अफगानिस्तान र भारतका बीचमा भइ आएको हवाई उडानलाई सुचारु गर्न भारत सरकारसँग आग्रह गरेको छ । तालिबान सरकारका एकजना अधिकारीले भारत सरकारलाई पत्र…
जापानमा ६.१ म्याग्नीच्युडको भूकम्प
टोकियो, भदौ १३ : जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय…
मङ्गोलियामा कोभिड-१९ संक्रमित संख्या तीन लाख नाघ्यो
उलान, बाटोर, असोज १३ : मङ्गोलियामा कोभिड १९ सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा २ हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको सङ्ख्या तीन लाख…
जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाँडै प्रधानमन्त्री बन्ने
टोकियो, असोज १३ : जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुुनुभएको छ । लिaरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उहाँलाई निर्वाचित भएको घोषणा गरेको हो । जापानका…
आइपिओ जारी गर्दै मध्य भोटेकोशी
काठमाडौँ, असोज १३ : मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आगामी असोज २० गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कूल रु ९० करोड…
बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण
लण्डन, असोज १३ : बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जनाभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमित थपिएका सो समाचारमा जनाइएको छ । प्राप्त…
भारतमा थप १८ हजार कोरोना संक्रमित थपिए
नयाँदिल्ली, असोज १३ : भारतमा थप १८ हजार ८७० जना नयाँ सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएका मध्ये ११ हजार १९६ जना केरलाका मात्रै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय
अल्जियर्स, असोज १२ : अल्जेरियाका दुई पूर्व प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो । पूर्व प्रधानमन्त्री अहमद…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै
साउन २२, २०८३






