अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित घट्दो, सात महिनापछिकै कम

 असोज २५, २०७८

नयाँदिल्ली, असोज २५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या सात महिना पछिकै सवैभन्दा कम देखिएको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो एक दिनमा १८ हजार १३२ जना नयाँ…

लिबियामा रहेका विदेशी लडाकु फिर्ता हुने प्रारम्भिक सम्झौता हुँदै

 असोज २५, २०७८

काठमाडाैं, असाेज २५ : विदेशी लडाकु र भाडाका सिपाहीहरू फिर्ता दिने प्रारम्भिक सम्झौतामा लिबियाका विद्रोही पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हिंसाग्रस्त देशलाई एकीकृत गर्ने दिशामा यो सम्झौता महत्त्वपूर्ण कदम हुने…

ब्राजिलमा फेरि बढ्यो कोरोना सङ्क्रमण, एकै दिन १८२ जनाको मृत्यु

 असोज २५, २०७८

साओ पाओलो, असोज २५ : ब्राजिलमा पछिल्ला समयमा कोभिड–१९ को संक्रमण झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा मात्र १८२ जनाको ज्यान गएको छ…

अफगानिस्तानमा भएको आक्रमणमा आइएसको हात

 असोज २५, २०७८

काबुल, असोज २५ : अफगानिस्तानमा दुई दिनअघि भएको हिंसात्मक आक्रमणमा आइएसको हात रहेका बताइएको छ । तालिबानको सेनाले काबुलमा भएको सो हिंसात्मक विस्फोटमा परी कम्तीमा पनि ५० जनाको ज्यान जाने गरी…

साउदी विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते

 असोज २३, २०७८

रियाद, असोज २३ : साउदी शहर जेद्दाहको नागरिक विमानस्थलमा ड्रोन हमलामा १० जना घाइते भएका छन् । यमनको इरान समर्थित हुथी विद्रोहीलाई उक्त घटनाको दोषी ठहराइएको छ । साउदी समाचार एजेन्सी…

भारतमा सक्रिय सङ्क्रमित सात महिनापछिकै सबैभन्दा कम

 असोज २३, २०७८

नयाँ दिल्ली, असोज २३ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार ७४० जना नयाँ सङ्क्रमित…

टाउकाेमा उपकरण जडान गरेर तनाबसम्बन्धी उपचार सम्भव हुँदै

 असोज २१, २०७८

काठमाडौं, असोज २१ : अमेरिकी वैज्ञानिकाहरुले टाउको भित्र सलाईको काँटीको आकारको एउटा इलेक्ट्रोनिक्स उपकरण जडान गरेर मानसिक तनावसम्बन्धी उपचार गर्न सकिने दाबी गरेका छन् । एकजना विरामीमा गरिएको प्रयोगपछि आशाजनक परिणाम…

हुथी विद्रोही र यमनी सेनाबीच भएको भिडन्तमा ८० भन्दा बढीको मृत्यु

 असोज २१, २०७८

साना, असोज २० : यमनको मारिब शहरमा हुथी विद्रोही र सरकार समर्थित सेनाका बीचमा मगलबार भएको भिडन्तमा परी ८० भन्दा बढी मारिएका सैन्य स्रोतलाई उद्धृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ…

रुसमा एकैदिनमा अहिलेसम्मकै धेरै नौ सयभन्दा बढी सङ्क्रमितको मृत्यु

 असोज २१, २०७८

मस्को, असोज २० : रुसमा बुधबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार रुसमा ९२९ जनाको मृत्यु भएको छ । योसँगै रुसमा अहिलेसम्म कुल मृतकको…

भारतमा सक्रिय सङ्क्रमित झण्डै सात महिनापछिकै सबैभन्दा थोरै

 असोज २१, २०७८

नयाँ दिल्ली, असोज २० : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिनापछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख…