अन्तर्राष्ट्रिय

सेनाको बसमा बम विस्फोट १३ को मृत्यु

 कार्तिक ०३, २०७८

दमास्कस, कात्तिक ३ : सिरियाको राजाधानी दमास्कसमा सैनिकहरु चढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सबभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको…

भारतमा थप १३ हजार ५८ कोरोना संक्रमित

 कार्तिक ०२, २०७८

नयाँ दिल्ली, कात्तिक २ : पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यो सङ्ख्या २३१…

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ

 कार्तिक ०२, २०७८

सोल, कात्तिक २ : उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको दक्षिण कोरियाले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो…

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकै दिन करिब ५० हजार संक्रमित

 कार्तिक ०२, २०७८

लन्डन, कात्तिक २ : बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको बताइएको छ । यहाँ २४ घण्टा यतामात्र कोरोना भाइरसका करिब ५० हजार सङ्क्रमित भेटिएका छन् । बेलायतका अधिकारीहरुले कोरोना…

भारतमा १४ हजार १५३ कोरोना संक्रमित पुष्टि

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : भारतमा एकै दिन १४ हजार १५३ जना कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा १६६ जनाको मृत्यु भएको जानकारी दिएको छ । त्यहाँका एकलाख…

भारतकाे केरलामा बाढी र पहिरोको कारण २७ जनाको मृत्यु

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : भारतको केरला राज्यमा हिजो आएको बाढी र पहिरोको कारणले अहिलेसम्म २७ जनाको मृत्यु भएको छ । कोटायामा र इडुक्की जिल्लामा बाढी र पहिरोमा फसेका नागरिकहरुको उद्धार गरिएको…

वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद डेभिडको हत्या

 असोज ३१, २०७८

काठमाडौं, असोज ३० : बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या भएको छ । पटकपटकको प्रयास र लामो तयारीपछि डेभिडको हत्या भएको अनुमान गरिएको छ । सो हत्या कट्टरपन्थी…

कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने ‘अन्तिम मौका’

 असोज २७, २०७८

काठमाडौं, असोज २७ : विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ कार्यदलको काम कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ । डब्ल्यूएचओले 'साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ…

अफगानिस्तानमा मानवीय सहायताको खाँचो

 असोज २७, २०७८

रोम, असोज २७ : अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो…

केन्याका राष्ट्रपति अमेरिका भ्रमणमा जादै

 असोज २७, २०७८

वासिङ्टन, असोज २७ : केन्याका राष्ट्रपति युहुरु केन्याता अमेरिका भ्रमणमा जानुहुने भएको छ । उहाँलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा स्वागत गर्नुहुने कार्यक्रम रहेको जानकरी…