अन्तर्राष्ट्रिय
भारतमा थपिए १२ हजार नयाँ कोरोना संक्रमित
नयाँदिल्ली, कात्तिक १८ : भारतमा पछिल्लो एक दिनमा थप १२ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार थप १२ हजार ८५५ सङ्क्रमित नयाँ भएका…
सडक दुर्घटनामा १९ जनाको मृत्यु
एकरा, कात्तिक १७ : घानामा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको छ । घानाको असाती क्षेत्रमा भएको सडक दुर्घटनामा परी १९ जनाको ज्यान गएको हो । मङ्गलबार भएको सो…
इथियोपियाको हिंसाबारे संयुक्त राष्ट्रसंघको गम्भीर चासो
संयुक्त राष्ट्रसंघ, कात्तिक १७ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले इथियोपियामा पछिल्लो समयमा जारी रहेको हिंसाका बारेमा गम्भीर चासो लिएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ– पछिल्ला केही दिनमा इथियोपियामा हिंसा…
जि२० को सम्मेलन सम्पन्न, कोभिडबाट उत्पन्न समस्या समाधानमा सामूहिक रुपमा लाग्ने प्रतिबद्धता
रोम, कात्रिक १५ : विश्वका आर्थिक रुपमा सम्पन्न २० ठूला देशहरु सम्मिलित समूह जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ । सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले हालैका दिनमा कोभिड…
रुसको सुरक्षा परिषद्का उपाध्यक्षद्वारा खाद्य सङ्कटको चेतावनी
मस्को, कात्तिक १५ : रूसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले विश्वव्यापी खाद्य सङ्कटको चेतावनी दिँदै विश्व अर्थतन्त्रमा मन्दीलाई जित्नको लागि कसैले पनि सही भविष्यवाणी गर्न नसक्ने बताउनुभएको छ । ‘यो स्पष्ट…
जापानमा सत्तारुढ गठबन्धनलाई स्पष्ट बहुमत
टोकियो, कात्तिक १५ : जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यस दलको निर्वाचन सहयोगी कोमेइतोको गठबन्धनलाई प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त भएको छ । जापानमा आइतबार सम्पन्न भएको आम निर्वाचनमा…
भारतमा थप १४ हजार ६२३ जना सङ्क्रमित
नयाँदिल्ली, कात्तिक ३ : पछिल्लो एक दिनमा भारतमा १४ हजार ६२३ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सङ्क्रमतिको…
क्षेप्यास्त्र नयाँ र स्वदेशमै निर्मित : उत्तर कोरिया
सोल, कात्तिक ३ : उत्तर कोरियाले मङ्गलबार आणविक क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको स्वीकार गरेको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको…
भारतको उत्तराखण्डमा पनि वर्षा र बाढी, १६ जनाको मृत्यु
नयाँ दिल्ली, कात्तिक ३ : भारतको उत्तराखण्डमा पनि वर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । उता भारतको दक्षिणी राज्य केरलामा…
बेलायतमा संक्रमणबाट मृत्युदर बढ्न थाल्यो, सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउन सुझाव
लन्डन, कात्तिक ३ : बेलायतमा पछिल्लो समय कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएसँगै मृत्यु हुनेको सङ्ख्यामा पनि बृद्धि भएको छ । यहाँ गएको २४ घन्टामा कम्तीमा पनि २२३ जनाको ज्यान गएको छ…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३






