अन्तर्राष्ट्रिय

युक्रेनसँग अर्को चरणको शान्तिवार्ता गर्न चाहेका छौँ: रुस

 फागुन २५, २०७८

मस्को, फागुन २५ : रुसले युक्रेनसँग पुनः शान्ति वार्ता गर्न चाहेको दोहोर्याएको छ । रुसका प्रवक्ता डिमित्री पेस्कोभले बुधबार दिएको जानकारी अनुसार रुसले युक्रेनसँग जतिसक्दो चाडो वार्ता गर्न चाहेको छ…

भारतमा कोरोनाबाट थप चार हजार ५७५ सङ्क्रमित

 फागुन २५, २०७८

नयाँदिल्ली, फागुन २५ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार…

रूसमाथि प्रतिबन्धका कारण विश्वव्यापी तेल अभाव हुने ओपेक प्रमुखको चेतावनी

 फागुन २५, २०७८

संयुक्त राज्य अमेरिका, फागुन २५ : रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ । पेट्रोलियम…

चीनमा थप २३३ कोरोना सङ्क्रमित भेटिए

 फागुन २५, २०७८

बेइजिङ, फागुन २५ : चीनमा केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार…

मानवीय रुटमार्फत बाहिरिँदै, २० लाखले छाडे युक्रेन

 फागुन २५, २०७८

काठमाडौं, फागुन २५ : युक्रेनमाथि रुसले भीषण आक्रमण गर्न थालेपछि विभिन्न शहरमा फसेका गैरसैनिक नागरिकहरु दुवै देशको सहमतिमा छिमेकी देशहरुमा जान थालेका छन् । पटक पटक आंशिक रुपमा दुवै तर्फबाट भएका…

‘रुस-युक्रेन युद्ध महिला र बालबालिका सङ्कटमा’

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ : अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको आयोजनामा ‘रुस-युक्रेन युद्ध स् महिला र बालबालिका सङ्कटमा’ विषयक विचार गोष्ठी गरिएको छ । कार्यक्रममा पूर्वमन्त्री…

कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० डलरसम्म पुग्ने रुसको चेतावनी

 फागुन २४, २०७८

मस्को,फागुन २४  : रुस र युक्रेनबीचको युद्धले विश्वबजारमा अमेरिकी डलर, सुन र पेट्रोलको भाउ उचाइमा पुगेको छ । रुस(युक्रेन द्वन्द्व लम्बिँदै जाने हो भने आउँदा दिनमा मूल्यवृद्धि थप अकासिने र…

इजरायली हाई-टेकमा एक तिहाइ महिला कामदार

 फागुन २४, २०७८

जेरुसेलम,फागुन २४ : इजरायलको उच्च प्रबिधिसम्बन्धी उद्योगमा एक तिहाइ कामदार महिला रहेका छन् । इजरायल इनोभेसन अपरेट्रिटले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जारी गरेको वार्षिक प्रतिवेदनअनुसार इजरायलको उच्च प्रविधि उद्योगका २२।६…

मलेसियामा दुई बर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला

 फागुन २४, २०७८

क्वालालम्पुर, फागुन २४ : मलेसियामा झण्डै दुई बर्षपछि विदेशी पर्यटकका लागि पनि प्रवेश खुल्ला गर्न लागिएको छ । आगामी अप्रिल १ देखि लागु हुनेगरी विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको…

नाइजेरियामा ५७ लडाकू मारिए

 फागुन २४, २०७८

कानो, फागुन २४ : नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका हुन्…