अन्तर्राष्ट्रिय

हुथी विद्रोहीको हिंसामा परी छ बालबालिकाको ज्यान गयो

 फागुन २७, २०७८

आदेन, फागुन २७ : यमनमा गएको २४ घन्टा यतामात्र यहाँका हुथी विद्रोहीहरुले जारी राखेको हिंसामा परी कम्तीमा पनि छ जना बालबालिकाको ज्यान गएको छ । यहाँको सुरक्षा निकायले चिनियाँ समाचार…

संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा युक्रेनमा युद्ध प्रभावितलाई सहयोग गर्न आह्वान

 फागुन २७, २०७८

न्यूयोर्क, फागुन २७ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनको युद्धले प्रभावित सबैलाई सहयोग गर्न आह्वान गर्नुभएको छ । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनलाई रोक्न अन्तर्राष्ट्रिय सहयोग र ऐक्यबद्धताका निम्ति पनि उहाँले…

अमेरिकी तल्लो सदनद्वारा युक्रेनका लागि खर्च विधेयक पारित

 फागुन २६, २०७८

वासिङ्टन, फागुन २६ : अमेरिकी प्रतिनिधि सभाले बुधबार साँझ संघीय सरकारलाई सेप्टेम्बर ३० सम्म कोष र युक्रेनलाई रुसी सैन्य कारबाहीका क्रममा १३।६ बिलियन डलर सहयोग उपलब्ध गराउन सर्वसुलभ खर्चसम्बन्धी विधेयक…

रुस र बेलारुसका राष्ट्रपति बीच शुक्रबार भेटवार्ता हुने

 फागुन २६, २०७८

मस्को, फागुन २६ : रुस र बेलारुसका राष्ट्रपतिबीच शुक्रबार भेटवार्ता हुने भएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोबीच रुसको राजधानी मस्कोमै भेटवार्ता हुने भएको हो…

सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु

 फागुन २६, २०७८

काठमाडाैं, फागुन २६ : आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु भएको छ मुटु रोगी डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु दुई महिना अघि प्रत्यारोपण गरिएको थियो ।…

चीनमा कोरोना सङ्क्रमित बढ्दै

 फागुन २६, २०७८

बेइजिङ, फागुन २६ : चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो सङ्ख्या बढेको बताएका हुन् । यहाँ थप…

ब्लिन्केन र कुलेबा बीच युक्रेनमा थप सुरक्षा र मानवीय सहायताबारे छलफल

 फागुन २६, २०७८

वासिङ्टन, अमेरिको, फागुन २६ : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाबीच टेलिफोन वार्ता भएको छ । उहाँहरू बीच युक्रेनलाई थप सुरक्षा र मानवीय सहायता उपलब्ध गराउने समन्वयात्मक…

रुसी क्षेप्यास्त्र बाल अस्पतालमा खसेपछि संयुक्त राष्ट्र सङ्घद्वारा विरोध

 फागुन २६, २०७८

काठमाडौं, फागुन २६ : संयुक्त राष्ट्र सङ्घले रुसी सेनाको हमलामा बाल अस्पतालमा क्षेप्यास्त्र खसेपछि विरोध गरेको छ । केही दिनदेखि घेराबन्दीमा परेको पूर्वीदक्षिण युक्रेनमा पर्ने तटीय शहर मारियोपोलमा रहेको गैरसैनिक इलाकामा…

रुस र युक्रेनबीच एकदिने युद्धविराम

 फागुन २५, २०७८

कीभ फागुन २५ : रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ…

इस्तानबुलका २०० बढी उडान रद्द

 फागुन २५, २०७८

स्तानबुल, फागुन २५ : टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन् । इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले…