अन्तर्राष्ट्रिय

भारतमा कोरोनाभाइरसबाट तीन हजार ६ सय नयाँ सङ्क्रमित

 फागुन २८, २०७८

नयाँ दिल्ली, फागुन २८ : भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् ।योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९…

युक्रेनमा रहेका चिनियाँ नागरिकलाई ११ उडानबाट उद्धार

 फागुन २८, २०७८

बेइजिङ, फागुन २८ : चीनले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको जनाएको छ ।यसैक्रममा शनिबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट चीनको हांचाउ आइपुगेको बताइएको छ । सो जहाज स्थानीय समयानुसार…

दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

 फागुन २८, २०७८

सोल, फागुन २८ : दक्षिण कोरियामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या गत शुक्रबार सबैभन्दा धेरै देखिएको छ ।सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ८३ हजार ६६५…

दिल्लीमा आगलागीबाट सात जनाको मृत्यु

 फागुन २८, २०७८

नयाँ दिल्ली, फागुन २८ : नयाँ दिल्लीमा शनिबार बिहान भएको आगलागीमा परेर कम्तीमा पनि सात जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार शनिबार भारतीय राजधानी नयाँ दिल्ली सहरबाट उत्तरतर्फ रहेको…

फाइजर खोपले बालबालिकामा ओमिक्रोन भाइरसको जोखिम घटायो

 फागुन २८, २०७८

वासिङटन, फागुन २८ : कोभिडविरुद्धको फाइजर खोपले बालबालिकामा ओमिक्रोन सङ्क्रमणको जोखिम उल्लेखनीय रुपमा कम गराएको एक अध्ययनले देखाएको छ । संयुक्त राज्य अमेरिकामा भएको एक अध्ययनले फाइजरको दुई मात्रा खोपले यो…

राजधानी किभमा रुसी सेनाद्वारा क्षेप्यास्त्र प्रहार

 फागुन २८, २०७८

काठमाडौं, फागुन २८ : युक्रेनको राजधानी किभमा रुसी सेनाले क्षेप्यास्त्र प्रहार गरेकाे जनाइएको छ । युक्रेनमाथि एकतर्फी हमलामा उत्रेको १७ औं दिनमा राजधानी किभ नजिक पुगेको रुसी सेनाले हमला गरिरहेको सीएनएनले…

भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेता पक्राउ

 फागुन २८, २०७८

कराँची, फागुन २८ : पाकिस्तानमा भ्रष्टाचारको आरोपमा विपक्षी दलका नेतालाई पक्राउ गरिएको छ । पाकिस्तान संघीय अनुसन्धान निकायले पाकिस्तान मुस्लिम लिग नवाज (पिएमएल-एन) का नेता तथा पूर्व सिनेटर चौधरी तानविर…

रूसी मागपछि इरानसँगको आणविक वार्ता रोकियो

 फागुन २७, २०७८

भियना, फागुन २७ : सन् २०१५ इरानसँग भएको आणविक सम्झौताको पुनरुत्थान सम्बन्धमा यूरोपेली संघले अध्यक्षता गरिरहेको वार्ता शुक्रबारदेखि रोकिएको इयूले जनाएको छ । वार्ताको केही दिनपछि वार्ताले सकारात्मक मोड लिइरहेको…

सुडानका बन्दुकधारीद्वारा १७ नागरिक मारिए

 फागुन २७, २०७८

खार्तुम, फागुन २७ : सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा परी १७ नागरिक मारिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा यसै हप्ता मात्रै दर्जनभन्दा…

यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको रूसको भनाइ

 फागुन २७, २०७८

मस्को, फागुन २७ : रूसले यूक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । रूसले भने यूक्रेनी अस्पतालमा आफूले आक्रमण नगरेको दाबी गरेको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा रूसी सेनाले यूक्रेनका सबै…