अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट थप चार हजार ३६२ सङ्क्रमित

 फागुन २३, २०७८

नयाँदिल्ली, फागुन २३ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ३६२ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी…

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या

 फागुन २३, २०७८

दमासकस, फागुन २३ : सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ। सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको…

चीनभित्रै थप २१४ कोरोना सङ्क्रमित भेटिए

 फागुन २३, २०७८

बेइजिङ, फागुन २३ : चीनभित्रै कोरोना भाइरसका सङ्क्रमितहरु थप सङ्ख्यामा भेटिन थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि सङ्क्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुका अनुसार आइतबार…

रुस–युक्रेन द्वन्द्व समाधान गर्न तेस्राे चरणको शान्तिवार्ता हुने

 फागुन २३, २०७८

काठमाडौं, फागुन २३ : रुस–युक्रेन द्वन्द्व समाधान गर्नको लागि तेस्राे चरणको शान्तिवार्ता हुन लागेको छ । साेमबार शान्तिर्वाता गर्नको लागि दुवै पक्षले आफ्नो तयारी पूरा गरेको अलजजिराले उल्लेख गरेको छ ।…

रूसी हमलामा युक्रेनी विमानस्थलमा क्षति : जेलेन्स्की

 फागुन २२, २०७८

कीब, फागुन २२ : रुसी क्षेप्यास्त्रको निशानाले मध्य युक्रेनको भिनिट्सियामा रहेको एउटा विमानस्थल ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार बताउनुभएको छ । उहाँले भन्नुभयो, “भिनिट्सियामा भएको क्षेप्यास्त्र आठ वटा…

रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुन्छ : चीन

 फागुन २२, २०७८

बेइजिङ, फागुन २२ : चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा…

विश्वभर कोभिड–१९ बाट करिब ६० लाख मृत्यु : विश्व स्वास्थ्य संगठन

 फागुन २२, २०७८

जेनेभा, फागुन २२ : कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु…

भारतमा कोरोनाभाइरसबाट थप पाँच हजार ४७६ सङ्क्रमित

 फागुन २२, २०७८

नयाँदिल्ली, फागुन २२ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप पाँच हजार ४७६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार…

मेरिपोलमा पुनः आंशिक रुपमा युद्धविराम

 फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : रुसले अत्यधिक मात्रामा दक्षिणपूर्वी शहर मेरिपोलमा हमला गरेपछि पुनः आंशिक रुपमा युद्धविराम भएको मेरिपाेल काउन्सिलले जनाएकाे छ । साढे चारलाख जनसङ्ख्या रहेको यस बन्दरगाह शहर रुस र…

८८ वटा रूसी विमान ध्वस्त पारेकाे युक्रेनकाे दाबी

 फागुन २२, २०७८

काठमाडौं, फागुन २२ : रुसले युक्रेनमाथि हमला गरेपछि युक्रेनी भूमिमा ८८ वटा विमान गुमाएको र रुसी पाइलटलाई गिरफ्तार गरेको युक्रेनले दाबी गरेको छ । युक्रेनी सेनाले यस्तो दाबी गरे पनि…