अन्तर्राष्ट्रिय

भारतीय अर्थतन्त्रमा युट्युबको योगदान १ खर्ब बढीः अक्सफोर्ड इकोनोमिक स्टडी

 फागुन २४, २०७८

काठमाडौँ, फागुन २४ :  यतिबेला नेपालमा सोसल मिडिया प्लेटफर्म युट्युबका साथै ओटीटी प्लेटफर्मलाई नियमनको बहस शुरु भएको छ । यो बहसलाई लिएर सरकारको चर्को आलोचना पनि शुरु भएको छ ।…

भारतमा थप तीन हजार ९९३ कोरोना संक्रमित

 फागुन २४, २०७८

नयाँदिल्ली, फागुन २४ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९९३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन् : राष्ट्रसंघ

 फागुन २४, २०७८

ओस्लो, फागुन २४ : संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताउनु भएको छ । "मलाई लाग्छ कि आज…

नाइजेरियामा ५७ लडाकू मारिए

 फागुन २४, २०७८

कानो, नाइजेरिया, फागुन २४ : नाइजेरियामा शसस्त्र समूहको आक्रमणमा परी प्रतिकार समूहका ५७ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षाका लागि सरकार निकट मानिने लडाकू दस्ताका सदस्यलाई बन्दूकधारीहरूले हत्या गरेका…

रुसले आक्रमण गरेपछि युक्रेनबाट २० हजारभन्दा बढी नागरिक टर्की पुगे

 फागुन २४, २०७८

अंकारा, फागुन २४ : युक्रेनमा रुसले सैन्य हमला गरेपछि यहाँका नागरिकहरु भागेर विदेशिएका छन् । त्यस क्रममा २० हजार जनाभन्दा बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ । टर्कीका अधिकारीहरुले…

रुस र युक्रेनका विदेशमन्त्री बिहीबार टर्कीमा भेट गर्दै

 फागुन २४, २०७८

अंकारा, फागुन २४ : रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ । टर्कीले…

अफगानिस्तान आतङ्कवादबाट प्रभावित देशहरूको सूचीमा शीर्ष स्थानमा

 फागुन २४, २०७८

काबुल (अफगानिस्तान), फागुन २४ : अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा प्रकाशित ग्लोबल आतङ्कवाद सूचकाङ्कलाई…

युक्रेनका विभिन्न शहरमा युद्धविराम, जनताकाे चाहनाअनुसार जुनसुकै मुलुकमा जान पाउने

 फागुन २४, २०७८

काठमाडौं, फागुन २४ : रुसले मगंलबार विहानदेखि गैरसैनिकहरुलाई युक्रेन छाड्नका लागि युद्धविराम हुने जनाएको छ । युक्रेन छोड्न चाहने युक्रेनी शरणार्थीहरुलाई आफूलाई पायक पर्ने देशमा जान सक्ने कुरालाई पनि रुसले…

पोल्याण्डमा दश लाखभन्दा बढी युक्रेनी शरणार्थी पुगे

 फागुन २३, २०७८

मस्को, फागुन २३ : रुस–युक्रेन द्वन्द्वको कारण छिमेकी देश पोल्याण्डमा दश लाखभन्दा बढी शरणार्थीले आश्रय लिनपुगेका छन् । आइतबार मात्र एकलाख ४२ हजार शरणार्थीले पोल्याण्ड प्रवेश गरेको पोलिस सीमा गार्डले…

पोल्याण्डमा १० लाखभन्दा बढी युक्रेनी शरणार्थीहरु पुगे

 फागुन २३, २०७८

काठमाडौं, फागुन २३ : रुस–युक्रेन द्वन्द्वको कारण छिमेकी देश पोल्याण्डमा दश लाख भन्दा बढी शरणार्थीहरुले आश्रय लिनपुगेका छन् । आइतबार मात्र एकलाख ४२ हजार शरणार्थीहरुले पोल्याण्ड प्रवेश गरेको पोलिस सीमा गार्डले…