अन्तर्राष्ट्रिय

इजरायलमा संसद् भङ्गको घोषणा, तीन वर्षमा पाँचौंँ निर्वाचन

 असार ०७, २०७९

जेरुसलेम, असार ७ : इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भङ्गको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा…

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

 असार ०७, २०७९

नानचाङ, असार, ७ : पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब…

फिलिपिन्समा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च

 असार ०६, २०७९

मनिला, असार ६ : फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या उच्च विन्दुमा पुगेको छ । केही समय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको भएपनि पछिल्लो समय फेरि वृद्धि हुँदै गएको स्वास्थ्य अधिकारीहरूले सोमबार…

अफगानिस्तानमा वम विस्फोट हुँदा दुईको मृत्यु, २८ घाइते

 असार ०६, २०७९

नानगाहर, असार ६ : अफगानिस्तानमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । सोमबार भएको घटनामा परी अरु २८ जना घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका…

कोलम्बियाको राष्ट्रपतिमा गुस्ताभो पेट्रो विजयी

 असार ०६, २०७९

बोगोटा [कोलम्बिया], असार, ६ : गुस्ताभो पेट्रो आइतबार कोलम्बियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार रोडोल्फो हर्नान्डेजलाई दोस्रो चरणको निर्वाचनमा निकै नजिकको दौडमा पराजित भएका छन् । राज्य सञ्चालित…

सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

 असार ०६, २०७९

बेरुत, असार, ६ : दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ। इस्लामिक स्टेट जिहादी…

भारतमा एक दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७८१

 असार ०६, २०७९

नयाँ दिल्ली, असार ६ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार ७८१ सङ्क्रमित भएका छन् । आइतबार मध्यराती अर्थात गत २४ घण्टाको समयावधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको…

सन् २०२२ को पहिलो छ महिनामा फ्रान्स हुँदै बेलायत जाने आप्रवासी

 असार ०६, २०७९

पेरिस, असार ६ : साना डुङ्गाहरूमा फ्रान्सबाट इङ्लिस च्यानल पार गर्न खोज्ने आप्रवासीको सङ्ख्यामा यो बर्ष उच्च वृद्धि देखिएको फ्रान्सले बताएको छ । सन् २०२२ को पहिलो छ महिनामा यो…

अफगानिस्तानका ६ हजार ५०० बढी परिवारलाई मानवीय सहायता प्रदान

 असार ०६, २०७९

काबुल, असार ६ : अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ ।उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको…

राष्ट्रपति बाइडेनले आफ्ना पूर्ववर्तीहरूले जस्तै नीति पछ्याउँछन् : प्यालेस्टिनी अधिकारी

 असार ०६, २०७९

रमल्लाह, असार, ६ : अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले प्यालेस्टिनी मुद्दाको सामना गर्न पूर्ववर्तीहरूले जस्तै नीति अपनाइरहेको एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले आइतबार उल्लेख गरेका छन् । पूर्ववर्तीहरूले जस्तै बाइडेन प्रशासनले…