अन्तर्राष्ट्रिय
सैनिक कार्गाे जहाज दुर्घटना चारको मृत्यु
मस्को, असार १० ; एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्गाे…
अष्ट्रेलियाका प्रधानमन्त्री फ्रान्सका राष्ट्रपतिलाई भेट्दै
क्यानर्बेरा, असार १० : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग सम्बन्ध ‘पुनः स्थापित’ गर्ने प्रयासमा उनलाई भेट्ने भएका छन् । प्रधानमन्त्री अल्बानीजले बिहीबार राति आफूले राष्ट्रपति म्याक्रोँको फ्रान्स…
अफगानिस्तानका भूकम्पपीडितलाई भारतको सहयोग
काबुल, असार १० : गत बुधबारको भूकम्पबाट नराम्ररी प्रभावित भएको अफगानिस्तानका सर्वसाधारणलाई भारतले राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय र अफगान रेड…
भारतको आसाममा बाढीपहिरोबाट करिब ५५ लाख प्रभावित, मृत्यु हुनेको संख्या १०१ पुग्यो
नयाँ दिल्ली, असार ९ : भारतको उत्तरपूर्वी राज्य आसाममा आएको बाढीले ५४ लाख ५० हजार भन्दा बढी मानिस प्रभावित भएका भारत सरकारले जनाएको छ । बिहीबारसम्म बाढीपहिरोका कारण १०१ जनाको…
अमेरिकाले चिनियाँ सामानमा लगाएको अतिरिक्त कर हटाउनुपर्ने
बेइजिङ, असार ९ : संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा लगाएको सबै अतिरिक्त कर हटाउँदा दुवै देशलाई फाइदा हुने चीनले बताएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले बिहीबार भनेको छ, “अमेरिकाले चिनियाँ…
अफगानिस्तानमा हिमपात र चीसो मौसमका कारण १२ जनाको मृत्यु
काबुल, असार ९ : पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चीसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको सरकारी समाचार संस्था बख्तरले बिहीबार जनाएको छ। चाउके जिल्लाको युगल क्षेत्रमा उक्त प्राकृतिक…
चीन–भारत सम्बन्धमा आपसी मतभेदभन्दा साझा हित बढी छन् : विदेशमन्त्री वाङ
वेइजिङ, असार ९ : चीनका विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सम्बन्धमा आपसी मतभेदका विषयभन्दा साझा हित र चासोका मामिला अधिक रहेका बताएका छन् । चीनका लागि भारतका राजदूत प्रदीपकुमार…
अठार हजारभन्दा बढी चिनियाँ प्रहरीको फन्दामा
वेइजिङ, असार ९ : लागूऔषधसम्बन्धी अपराधमा संलग्न भएको अभियोगमा १८ हजार भन्दा बढी सन्दिग्धलाई पक्राउ गरिएको छ । बितेका पाँच महिनमा उनीहरू लाई पक्राउ गरिएको सार्वजनिक सुरक्षा मन्त्रालयले बताएको हो…
मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप’
नयाँदिल्ली, असार ९ : विश्व स्वास्थ्य सञ्जाल (डब्ल्युएचएन)ले मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य प्रकोप विश्वव्यापी स्वास्थ्य समस्या बनेको जनाउँदै त्यसलाई सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । कोभिड–१९ को जोखिमविरुद्ध गठन भएको…
प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा
याङ्गुन, असार ९ : भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ । आपराधिक कानून बमोजिम उनलाई बुधबारदेखि एकान्त…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






