अन्तर्राष्ट्रिय

भूकम्पले भत्काएका भग्नावशेष हातले पन्छाएर उद्धार !

 असार ०९, २०७९

अफगानिस्तान), असार ९ : दशकौँको आन्तरिक युद्धका कारण तहसनहस भएको अफगानिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । बुधबारको भूकम्पले देशका धेरै भूभाग क्षतविक्षत भएका छन् ।भूकम्पमा परी एक हजारभन्दा बढीको…

भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

 असार ०९, २०७९

नयाँदिल्ली, असार ९ : बुधबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।…

रुसी विदेशमन्त्री इरानमा, राष्ट्रपतिसँग भेटघाट

 असार ०९, २०७९

तेहरान, असार ९ : रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ इरान पुग्नुभएको छ । उहाँले बुधबार नै इरानका राष्ट्रपति इब्राहिम राइसीसँग भेटवार्ता गर्नुभएको छ । इरानको राष्ट्रिय टेलिभिजन संस्था आइआरआइबीका अनुसार रुसी…

अफगानिस्तानका भूकम्प पीडितलाई पाकिस्तानको सहयोग

 असार ०९, २०७९

इस्लामावाद, ९ असोज : अफगानिस्तानका भूकम्प पीडितहरुका लागि पाकिस्तानले सहयोगको घोषणा गरेको छ । पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी गराएको हो । पाकिस्तानका प्रधानमन्त्रीको…

अफगानिस्तानमा भूकम्पबाट हजारभन्दा बढीको मृत्यु

 असार ०८, २०७९

काबुल, असार ८ : अफगानिस्तानमा भूकम्पका कारण मृत्यु भएकाहरूको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहर नजिकै बुधबार बिहान आएको शक्तिशाली भूकम्पमा परी उनीहरूको…

रुसले लिसिचान्स्कमा ’विपत्तिजनक विनाश’ मच्चाइरहेको छ : युक्रेन

 असार ०७, २०७९

कीभ, असार ७ : युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक शहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ । सो क्षेत्र कीभको सेना र मस्कोका सेनाहरू बीच  गत हप्तादेखि  भीषण लडाइँको केन्द्र …

भियतनाममा छ महिनामा १२ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि

 असार ०७, २०७९

हनोई, असार ७ : भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्य वृद्धि भइसकेको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।…

बहुमत गुमाएका फ्रान्सका राष्ट्रपतिद्वारा विपक्षीसँग छलफल

 असार ०७, २०७९

पेरिस, असार ७ : संसद्मा बहुमत गुमाउनु भएका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले विपक्षीसँग छलफल थाल्नु भएको छ । संसदीय निर्वाचनपछि आफ्नो बहुमत गुमेपछि उत्पन्न राजनीतिक संकट समाधानका बारेमा उहाँले विपक्षीहरूसँग छलफल…

पोल्याण्डको सत्तारुढ दलका शीर्ष नेताद्वारा राजीनामा

 असार ०७, २०७९

बार्सा, असार ७ : पोल्याण्डको सत्तारुढ दल “कानुन तथा न्याय पार्टी”का एक शीर्ष नेताले पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको छ । पार्टीका प्रभावशाली नेता जारोस्लाव कास्जीन्स्कीले आफ्नै पार्टी नेतृत्वको सरकारको…

बेलायतमा ३० वर्षयताकै ठूलो रेल हडताल

 असार ०७, २०७९

लन्डन, असार ७ : बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् । रेलका यात्रुको भीडले मङ्गलबार अराजकताको सामना गर्न सक्ने बताइएको छ । हडताल…