अन्तर्राष्ट्रिय
बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार पसल बन्द हुने
ढाका, असार ५ : बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न आदेश दिएको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई…
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभन कोरोना सङ्क्रमित
वासिङ्टन, असार, ५ : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई शनिबार कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनका अनुसार, ४५ वर्षीय सुलिभानमा सङ्क्रमणको लक्षण देखिएको छैन…
भारतको आसाम र मेघालयमा बाढी, ३२ जनाको मृत्यु
नयाँ दिल्ली, असार ५ : भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको…
भारत र बङ्गलादेशबीच आज संयुक्त परामर्श आयोगको बैठक बस्दै
नयाँ दिल्ली [भारत], असार, ५ : भारत र बङ्गलादेशको संयुक्त परामर्श आयोग (जेसीसी) को सातौं बैठक आइतबार बस्न लागेको विदेश मन्त्रालयले जनाएको छ । भारत र बङ्गलादेशबीचको पहिलो भौतिक जेसीसी…
‘अग्नीपथ’ योजनाविरुद्ध भारतमा हिंसात्मक प्रदर्शन
नयाँदिल्ली, असार ४ : भारतमा सङ्घीय सरकारले घोषणा गरेको अग्नीपथ योजनाविरुद्धका प्रदर्शन हिंसात्मक हुन थालेका छन् । प्रदर्शनका क्रममा आन्दोलनकारीले ३४० भन्दाबढी रेड सेवालाई प्रभावित पारेका छन् भने ठूलो भौतिक क्षति…
युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच भेटवार्ता
किभ, असार ४ : युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच शुक्रबार भेटवार्ता भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछिको अवस्थाका बारेमा उहाँहरूका बीचमा छलफल केन्द्रित भएको जनाइएको…
उर्जा बचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने
ढाका, असार ४ : बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गर्नुभएको हो…
‘पद्मा पुल बिआरआईको हिस्सा होइन’
ढाका, असार ४ : बङ्गलादेशले पद्मा पुल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)को हिस्सा नभएको स्पष्ट पारेको छ । विदेश मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी पद्मा बहुद्देशीय पुलमा विदेशी लगानी…
मोदीको मातृभक्ति : आमाको खुट्टा धोएर लिए आशीर्वाद
नयाँदिल्ली, असार ४ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । प्रधानमन्त्री मोदीकी माता हीराबेन मोदीको शनिबार १०० औँ जन्मदिन हो । प्रधानमन्त्रीले आफ्नी आमालाई…
दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित
न्यूयोर्क, असार ३ : विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष ९युनिसेफ०ले अहिले विस्थापित बालबालिकाहरुको सङ्ख्या तीन करोड…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






