अन्तर्राष्ट्रिय

डिसेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगार दरमा वृद्धि, वेतन वृद्धिमा सुस्तता

 पुष २१, २०७९

वासिङ्टन,पुस २१ : संयुक्त राज्य अमेरिकामा सेवा उद्योगहरूको वृद्धिसँगै डिसेम्बरमा निजी क्षेत्रको रोजगार दरमा वृद्धि भएको छ, यद्यपि तलबमान वृद्धि सुस्त भएको अमेरिकी ‘पेरोल फर्म (एडीपी)’ ले बिहीबार जनाएको छ…

युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न एर्दोगानको पुटिनसँग आग्रह

 पुष २१, २०७९

इस्तानबुल, टर्की, पुस २१ : टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा ‘एकतर्फी’ युद्धविराम घोषणा आग्रह गर्नुभएको छ । “राष्ट्रपति एर्दोगानले शान्ति र वार्ताका लागि गरिएको…

नयाँ दिल्लीमा सन् २०२२ मा ४ हाजर ५०० डेंगुका बिरामी, ९ जनाको मृत्यु

 पुष २१, २०७९

नयाँ दिल्ली, पुस २१ : भारतको राजधानी नयाँ दिल्लीमा सन् २०२२ मा चार हजारभन्दा बढीमा डेंगु देखिएको छ । साथै डेङ्गु सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको दिल्ली नगर निगम (एमसीडी)…

कुर्द पार्टी आर्थिक सहयोग लिनबाट वञ्चित

 पुष २१, २०७९

अङ्कारा,पुस २१ : टर्कीको अदालतले बिहीबार कुर्द समर्थक पार्टीलाई आतङ्कवादसँगको कथित सम्बन्धको आरोपमा आर्थिक सहायता लिनबाट वञ्चित गरेको छ। अदालतको यो निर्णयले संसद्को दोस्रो ठूलो विपक्षी समूह पीपुल्स डेमोक्र्याटिक पार्टी…

सान फ्रान्सिस्कोमा भीषण आँधीका कारण २ जनाको मृत्यु

 पुष २१, २०७९

सान फ्रान्सिस्को,पुस २१ : अमेरिकाको सान फ्रान्सिस्को खाडी क्षेत्रमा बुधबार आएको तीव्र हावा, मुसलधारे पानी र आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य थुप्रै घाइते भएका छन्। फेयरफिल्डमा…

इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पुर्याइँदै

 पुष २१, २०७९

आदिस अबाबा, पुस २१ : इथियोपियाको द्वन्द्वग्रस्त उत्तरी क्षेत्रमा मानवीय सहायता पु¥याउने कामलाई प्राथमिकतामा राखिएको खाद्य तथा कृषि संगठन, एफएओले जनाएको छ । इथियोपियाको उत्तरी क्षेत्र द्वन्द्वग्रस्त रहेको र यहाँका…

सैनिक कारबाहीमा सात विद्रोही मारिए

 पुष २१, २०७९

काबुल, पुस २१ : अफगान सेनाले बुधबार यहाँ गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट (आईएस) लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी…

मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घको सहयोग

 पुष २१, २०७९

संयुक्त राष्ट्रसङ्घ, पुस २१ : मालीका द्वन्द्व प्रभावित नागरिकलाई संयुक्त राष्ट्रसङ्घले सहयोग गरेको छ । संयुक्त राष्ट्रसङ्घले ती नागरिकका लागि ७० लाख अमेरिकी डलर सहयोग गरिएको जनाएको हो । संयुक्त…

अष्ट्रेलियाको मेनिन्डीमा व्यापक बाढी

 पुष २०, २०७९

सिड्नी, पुस २० : अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सानो सहर मेनिन्डीमा व्यापक बर्षापछि आएको बाढीका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । शहरमा बाढी आउने क्रम जारी रहँदा राज्यको…

सन् २०२२ मा मध्य भूमध्यसागरीय मार्गमा ५२५ आप्रवासीको मृत्यु

 पुष २०, २०७९

त्रिपोली, पुस २० : सन् २०२२ मा कूल २४ हजार छ सय ८४ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको र लिबियाको तटीय क्षेत्र, मध्य भूमध्यसागरीय मार्गमा पाँच सय २५ आप्रवासीको मृत्यु…