अन्तर्राष्ट्रिय
पाकिस्तानमा सैनिक कारबाहीमा आतङ्ककारी समूहका एक कमाण्डरको मृत्यु
इस्लामावाद, मङ्सिर १८ : पाकिस्तानको सेनाले जारी राखेको आतङ्ककारीविरुद्धको कारबाहीका क्रममा शनिबार एक आतङ्ककारी समूहका कमाण्डरको ज्यान गएको बताइएको छ । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा ती कमाण्डरमा मारिएका यहाँको सेनाले जानकारी…
पश्चिम बङ्गालमा बम प्रहारमा तीनको मृत्यु
नयाँ दिल्ली, मङ्सिर १८ : भारतको पश्चिम बङ्गालमा शनिबार राति बम विस्फोट गराएर कम्तीमा पनि तीन जनाको ज्यान लिइएको समाचारमा जनाइएको छ ।यसरी ज्यान जानेमा यहाँको एक राजनीतिक पार्टी त्रिणमूल…
इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड
कायरो, मङ्सिर १८ : इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ । सरकारी समाचार समिति इर्नाका अनुसार इजरायली…
कङ्गोमा ‘नरसंहार’मा १०० भन्दा बढीको मृत्यु
किन्शासा, मङ्सिर १७ : कङ्गोको पूर्वी क्षेत्रमा नागरिकको कथित नरसंहारपछि शनिबारदेखि तीन दिने राष्ट्रिय शोक सुरु भएको छ । गोमा शहरबाट करिब ७० किलोमिटर उत्तरमा रहेको किशीशे गाउँमा एम २३…
दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाको भविष्यबारे छलफल शुरू गरिने
जोहानेसबर्ग, मङ्सिर १७ : दक्षिण अफ्रिकाको सत्तारुढ दलले राष्ट्रपति सिरिल रामाफोसाको भविष्यका बारेमा आइतबार पुनः वार्ता सुरु गर्ने भएको छ । रामाफोसालाई आफ्नो खेतमा भएको नगद चोरीको कारण पद छोड्न…
इरानमा हालै भएको दगाका क्रममा २०० भन्दा बढीको मृत्यु
तेहरान, मङ्सिर १७ : इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी गाएको छ । “सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २००…
पाकिस्तानी दूतावासमा भएको हमलाको निन्दा
काबुल, मङ्सिर १७ : तालिबानको कामचलाउ सरकारले यहाँस्थित पाकिस्तानी दूतावासमा भएको आतङ्कारी आक्रमणको निन्दा गर्दै देशमा रहेका कूटनीतिक नियोगहरूलाई सुरक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । “अफगानिस्तानको इस्लामिक इमिरेट्स…
क्यामरुन बन्यो ब्राजिललाई विश्वकपमा हराउने पहिलो अफ्रिकी राष्ट्र
लुसिल (कतार), मङ्सिर १७ : अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको इतिहासमा अफ्रिकी मुलुक क्यामरुनले शुक्रबार नयाँ इतिहास बनाएको छ । पाँचपटक विश्वकप फुटबलको उपाधि जितेको ब्राजिललाई क्यामरुनले शून्यका…
पूर्वी चीनको निर्माणस्थलमा आगलागी : ५ को मृत्यु, २ जना घाइते
नान्जिङ, मङ्सिर १७ : पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका…
बुढ्यौली समाजका चुनौतीहरूको सामना गर्दै भियतनाम
हनोई, मङ्सिर १६ : भियतनामको सामाजिक सुरक्षा प्रणाली अझै प्रारम्भिक चरणमा रहेको र आर्थिक स्रोतहरू सीमित भएकाले वृद्धवृद्धा जनसङ्ख्याका लागि चुनौतीहरू खडा भएको स्थानीय पत्रिका भियतनाम न्यूजले शुक्रबार उल्लेख गरेको…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३






