अन्तर्राष्ट्रिय

म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी : राष्ट्रसङ्घ

 पुष २२, २०७९

जेनेभा, पुस २२ : म्यान्मामा ३०० राजनीतिक बन्दीलाई सामूहिक माफी गरिएको छ । म्यान्माको जुन्ता सरकारले यस साता आममाफी पाएका सात हजारभन्दा बढी कैदीमध्ये करिब तीन सय राजनीतिक बन्दी रहेको…

मुम्बई एयरपोर्टमा ४७ करोडभन्दा बढीको लागुऔषध बरामद

 पुष २२, २०७९

मुम्बई, पुस २२ : मुम्बई एयरपोर्टमा दुई छुट्टाछुट्टै कारबाहीमा ४७ करोड भन्दा बढी मूल्यको लागुपदार्थ नियन्त्रण गरिएको छ । छ किलोग्राम हेरोइन र कोकिन बरामद गरिएको भन्सार अधिकारीले शुक्रबार जानकारी…

शीतलहरका कारण उत्तर प्रदेशमा हृदयाघातका कारण एकै दिन २२ जनाको मृत्यु

 पुष २२, २०७९

नयाँ दिल्ली,पुस २२ : भारतको उत्तर प्रदेशमा शीतलहरबाट सृजित चिसोले एकै दिन हृदयाघातका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । मृतकहरू उत्तर प्रदेशको राजधानी लखनउबाट ८८ किलोमिटर पश्चिमस्थित कानपुरका…

हडताल बढ्दै गएपछि सरकारद्वारा युनियनहरूलाई शिखर वार्ताका लागि आह्वान

 पुष २२, २०७९

लन्डन,पुस २२ : बेलाइतका प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार सार्वजनिक क्षेत्रका युनियनहरूलाई अर्को हप्ता सरकारसँग वार्ताका निम्ति आह्वान गरेका छन् । युनियनहरूको बढ्दो हडतालले अस्पताल, रेलवे र अन्य महत्त्वपूर्ण क्षेत्रमा असर…

उत्तरी युगान्डामा ट्रक र बस ठोक्किँदा १६ जनाको मृत्यु

 पुष २२, २०७९

कम्पाला, पुस २२ : उत्तरी युगाण्डाको ओयाम जिल्लामा यात्रुबाहक बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । राजधानी कम्पालाबाट गुलु जाँदै गरेको यात्रु बस आदेबे…

इजरायली उल्लङ्घनविरुद्ध प्यालेस्टाइनले कानुनी कारबाही जारी राख्ने

 पुष २२, २०७९

रमल्लाह, पुस २२ : प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले इजरायली सरकारबाट भएका कानुनी उल्लङ्घनको जवाफ दिन प्यालेस्टाइनीले अन्तर्राष्ट्रिय कानुनअनुसारका वैधानिक उपाय अपनाउने बताउनुभएको छ । साथै उहाँले कानुनी कारबाही पनि जारी…

विश्वबाट दुई तिहाई हिमनदी लोप हुँदै

 पुष २२, २०७९

न्युयोर्क, पुस २२ : विश्वका हिमनदीहरू वैज्ञानिकहरूले सोचेभन्दा चाँडो लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनका कारण दुई तिहाइ हिमनदी यो शताब्दीको अन्त्यसम्ममा अस्तित्वबाटै विलिन हुने एउटा नयाँ अध्ययनले…

धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

 पुष २२, २०७९

संयुक्त राष्ट्रसङ्घ, पुस २२ : चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले…

‘श्रीलङ्काका पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या वृद्धि’

 पुष २१, २०७९

कोलम्बो,पुस २१ : श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको छ । स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण बढेको र यसको समाधानका लागि…

नोबेल पुरस्कार विजेता बियालियात्स्कीविरूद्धको मुद्दामा सुनुवाई शुरू

 पुष २१, २०७९

मस्को, पुस २१: बेलारूसको जेलमा रहेका नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्की र बेलारुसको सर्वोच्च अधिकारवादी समूह भायास्नाविरूद्ध दमन गर्ने प्रयासस्वरुप बिहीबार मिन्स्कमा मुद्दा चलाइएको छ । गत वर्षको नोबेल शान्ति…