अन्तर्राष्ट्रिय
नानचाङमा सवारी दुर्घटना, सत्र जनाको मृत्यु
नानचाङ, पुस २४ : पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २२ जना घाइते भएका…
फुकुशिमा फलफूल उत्पादनका कारण पर्यटन केन्द्र बन्दै
फुकुसिमा,पुस २३ : जापानको फुकुशिमा शहर विभिन्न प्रकारका फलफूलको उत्पादन केन्द्र बनेको छ । विशेष गरी वसन्त ऋतुको सुरुदेखि जाडो मौसममा यहाँ किसानहरूले यहाँ अङ्गुर, आरू र नासपातीजस्ता फलहरूलाई आधुनिक…
जर्मनीद्वारा चीनमा अत्यावश्यक बाहेक यात्रा नगर्न नागरिकलाई निर्देशन
बर्लिन, पुस २३ : जर्मनीले शनिबार विश्वको सबैभन्दा बढी जनङ्ख्या भएको देश चीनमा अत्यावश्यक बाहेकका यात्रालाई निरुत्साहित गरेको छ । “हामी अहिले चीनमा गैर–आवश्यक यात्राहरू निरुत्साहित गर्दछौं । यसको कारण…
कीभ आक्रमणका बावजुद युक्रेनमा युद्धविरामको पालना गरिरहेको रूसको दाबी
मस्को, पुस २३ : मस्कोले कीभ सैनिकको तोपखाना आक्रमणका बावजुद अर्थोडक्स क्रिसमसको उपलक्ष्यमा युक्रेनमा युद्धविरामको पालना गरिरहेको शनिबार जनाएको छ । अर्थोडक्स इसाईहरूले जनवरी ७ लाई क्रिसमस पर्वका रूपमा मनाउँछन्…
म्यान्माको जेलमा भएको झडपमा कैदीको मृत्यु, दर्जनौं घाइते
याङ्गुन, पुस २३ : म्यानमारको राजधानी याङ्गुनदेखि पश्चिममा रहेको एक कारागारमा भएको झडपमा परी एक कैदीको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मामा सन् २०२१ को…
विमानमा यात्रुमाथि पिसाब गरेको आरोपमा एक भारतीय पक्राउ
नयाँ दिल्ली, पुस २३ : एयर इन्डियाको विमानमा सहयात्रीमाथि पिसाब गरेको आरोपमा अमेरिकी बैंकिङ कम्पनी वेल्स फार्गोका बर्खास्त कार्यकारीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले शनिबार जानकारी दिएका छन् । गत नोभेम्बर…
खराब मौसमका कारण दिल्लीका उडानहरू प्रभावित
नयाँ दिल्ली, पुस २३ : इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल दिल्लीबाट हुने करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण प्रभावित भएका छन् । शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू…
डिसेम्बरमा अमेरिकी बेरोजगारी दरमा कमी
वासिङ्टन,पुस २२ : अमेरिकी रोजगारीको वृद्धि डिसेम्बरमा अपेक्षाभन्दा बढी भएको र बेरोजगारी दरमा कमी आएको एक सरकारी प्रतिवेदनले शुक्रबार जनाएको छ । फेडरल रिजर्भले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने संयुक्त…
मेक्सिकोमा लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु
मेक्सिको सिटी, पुस २२ : जेलमा रहेका लागुऔषध कारोबारी जोक्विन ‘एल चापो’ गुजम्यानका छोरा ओभिडियो गुजम्यानलाई पक्राउ गर्ने क्रममा २९ जनाको मृत्यु भएको मेक्सिको सरकारले शुक्रबार जनाएको छ । उक्त…
सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स थप प्रभावकारी हुने
बेइजिङ, पुस २२ : चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रुपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी एआई…
लोकप्रिय
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






