अन्तर्राष्ट्रिय
म्यान्माको सेनाद्वारा जातीय विद्रोहीमाथि हवाई आक्रमण
याङ्गुन,पुस २७ : म्यान्माको सैनिक सरकार ९जुन्ता०ले भारतसँगको सीमा नजिक रहेको एक जातीय सशस्त्र समूहको शिविरमा हवाई आक्रमण गरेको विद्रोही र स्थानीय सञ्चार माध्यमले बुधबार बताएका छन् । करिब दुई…
पेरिसको रेल स्टेसनमा छुरा प्रहार, छ जना घाइते
पेरिस, पुस २७ : पेरिसको व्यस्त गारे डु नोर्ड स्टेसनमा बुधबार एक आक्रमणकारीले छ जनालाई छुरा प्रहार गरी हत्या गरेको अधिकारीहरूले बताएका छन् । गारे डु नोर्ड रेल यात्रुका लागि…
भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि
नयाँदिल्ली, पुस २७ : बढ्दो बैंक ब्याजदरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक…
पेरुमा प्रहरीलाई ज्युँदै जलाइयो
लिमा, पुस २७ : पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ । पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक…
प्रवेशाज्ञा बन्द गरेकामा जापानद्वारा चीनको आलोचना
टोकियो, २७ पुस (रासस /एएफपी): चीनले आफ्ना नागरिकलाई प्रवेशाज्ञा दिन बन्द गरेकामा जापानले त्यसको विरोध गरेको छ । जापानी नागरिकलाई ‘भिसा’ दिन बन्द गर्ने चीनको कदमको आलोचना गर्दै टोकियोले बुधबार…
जाडोका कारण यमनमा सात बालबालिकाको मृत्यु
एडेन,पुस २६ : यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य सात जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन् । आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका…
कार दुर्घटना इरानमा हुँदा ५ जनाको मृत्यु
तेहरान, पुस २६ : इरानको खोरासान रजावी प्रान्तमा मङ्गलबार भएको कार दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । नेशाबुरबाट फिरोजेह जाने सडकमाखण्डमा मङ्गलबार बिहान यात्रुवाहक कार र ट्रक ठोक्किदा…
सरकार विरोधी प्रदर्शनमा पेरुमा १२ जनाको मृत्यु
लिमा, पुस २६ : दक्षिणपूर्वी पेरुको जुलियाका विमानस्थलनजिकै सोमबार भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय ओम्बड्सम्यानको कार्यालयले जनाएको छ। राष्ट्रपति डिना बोलुवार्टेको राजीनामा माग गर्दै सरकार विरोधी प्रदर्शनकारीहरूले…
नेटो र इयुद्वारा युक्रेनलाई थप सहयोग गर्ने वाचा
ब्रसेल्स, पुस २६ : नेटो र इयुले मङ्गलबार युक्रेनलाई रुसको आक्रमण विरुद्ध लड्न र युरोप र अमेरिकाको नेतृत्वमा रहेको गठबन्धनबीचको सहयोगलाई थप बलियो बनाउने वाचा गरेका छन्। "हामीले नेटो र…
चीनद्वारा दक्षिण कोरियालीका लागि प्रवेशाज्ञा निलम्बन
बेइजिङ, पुस २६ : चीनले कोरोनाभाइरसको प्रतिकारमा दक्षिणकोरियालीका लागि प्रवेशाज्ञा निलम्बन गरेको छ । दक्षिणकोरिया भ्रमण गर्ने चिनियाँ यात्रीलाई सोलले कोरोना–१९ परीक्षण नकारात्मक हुनुपर्ने नियम लगाएपछि बदलामा चीनले पनि दक्षिणकोरियालीका…
लोकप्रिय
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
कृषिमन्त्री चौधरी टर्की प्रस्थान
कार्तिक २५, २०८३
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख
कार्तिक २५, २०८३






