अन्तर्राष्ट्रिय

रुसले अमेरिकासँगको सम्बन्ध जुनसुकै बेला तोड्न सक्ने

 कार्तिक ३०, २०८०

मस्को, ३० कार्तिक : रुस र संयुक्त राज्य अमेरिका बीचको सम्बन्ध अहिले ठूलो सङ्कटबाट गुज्रिरहेको र दुई देशबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ…

इजरायली सेनाद्वारा हमासको मुख्य बन्दरगाह आधार कब्जा

 कार्तिक ३०, २०८०

तेल अवीव, ३० कार्तिक : इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ ।इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको…

भवनमा आगलागी हुँदा चीनमा ११ को मृत्यु

 कार्तिक ३०, २०८०

बेइजिङ, ३० कात्तिक : उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको र ५१ जनालाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ । लुलियाङ सहरको लिसी…

बेलायत सरकारले रुवाण्डासँग शरणसम्बन्धी ’नयाँ सन्धि’मा काम गरिरहेको छ : प्रधानमन्त्री सुनक

 कार्तिक २९, २०८०

लन्डन, २९ कार्तिक : बेलायत र रुवान्डाले शरणार्थीहरू लक्ष्यित नयाँ सम्झौताको लागि काम गरिरहेको ऋषि सुनकले बुधबार बताउँनु भएको छ । बेलायतको सर्वोच्च अदालतले आप्रवासीहरूलाई अफ्रिकी देशमा लैजान गैरकानूनी भएको…

इजराइल–हमास युद्ध : पाँचौँ पटक प्रस्ताव लैजाने प्रयासमा राष्ट्रसङ्घीय सुरक्षा परिषद्

 कार्तिक २९, २०८०

संयुक्त राष्ट्रसङ्घ, २९ कात्तिक : चार पटकसम्मको असफलतापछि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले इजराइल–हमास युद्ध सम्बन्धमा एक प्रस्ताव लैजानका लागि पाँचौँ पटक प्रयास गरिरहेको छ । यद्यपि शब्दमा सहमति बनाउनका लागि…

काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

 कार्तिक २९, २०८०

नयाँ दिल्ली, २९ कात्तिक : : भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्…

इजराइली सेनाद्वारा गाजा अस्पतालमा आक्रमण

 कार्तिक २९, २०८०

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), २९ कात्तिक : हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको…

चीनका राष्ट्रपति सी अमेरिका प्रस्थान

 कार्तिक २८, २०८०

बेइजिङ, २८ कात्तिक : चिनियाँ राष्ट्रपति सी चिनफिङ मङ्गलबार चीन–अमेरिका भ्रमणका लागि अमेरिका प्रस्थान गर्नुभएको छ । चीन र अमेरिकाका नेता बीचको बैठक र ३० औं एपेक आर्थिक नेताहरूको बैठकमा…

बाइडेनको ‘नुडल कूूटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

 कार्तिक २८, २०८०

बेइजिङ, २८ कात्तिक : बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो । सन् २०११ को भ्रमणमा तत्कालीन…

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

 कार्तिक २८, २०८०

बैङ्कक, २८ कात्तिक : नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको…