अन्तर्राष्ट्रिय

इजराइली सैनिकले गाजामा योजनाबद्ध स्थल आक्रमण गर्ने

 चैत ०४, २०८०

जेरुसेलम, ४ चैत : इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले इजराइली सैनिकले दक्षिणी गाजाको रफामा योजनाबद्ध स्थल आक्रमण गर्ने आइतबार बताउनुभएको छ । यसबाट ठूलो मात्रामा नागरिक हताहत हुने आशङ्का बढेको छ । …

भारतको आम निर्वाचन सात चरणमा

 चैत ०४, २०८०

काठमाडौं, ४ चैत : भारतको निर्वाचन आयोगले आगामी आम निर्वाचन अप्रिल १९ (वैशाख ७) देखि सात चरणमा हुने भएको छ। भारतका मुख्य निर्वाचन आयुक्त राजीव कुमारले पत्रकार सम्मेलनमा जुन १ (वैशाख…

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखद्वारा रफाहमाथिको आक्रमण रोक्न आग्रह

 चैत ०४, २०८०

जेनेभा, ४ चैत : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले गाजाको सबैभन्दा दक्षिणी सहर रफाहमा भइरहेको स्थलगत आक्रमण रोक्न इजरायललाई आग्रह गर्नुभएको छ ।  डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले ट्वीटरमार्फत जारी सन्देशमा…

गाजा आक्रमणमा एकै परिवारका ३६ सदस्यको मृत्यु

 चैत ०४, २०८०

गाजा क्षेत्र, ३ चैत : इजराइली बमबारीबाट विस्थापित तबातिबी परिवार रमजानको पहिलो शुक्रबार राति सँगै खाना खान मध्य गाजामा जम्मा हुँदाको दृश्य चाँडै रक्तपातमा बदलियो । महिलाहरूले उपवासको खाना तयार…

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

 चैत ०४, २०८०

कायरो, ३ चैत : इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् । मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि…

अप्रिल १९ देखि भारतमा राष्ट्रिय निर्वाचन सुरु

 चैत ०३, २०८०

नयाँदिल्ली, ३ चैत : भारतीय निर्वाचन आयोगले राष्ट्रिय चुनाव अप्रिल १९ देखि सुरु हुने शनिबार घोषणा गरेको छ । “हामी प्रजातन्त्रलाई देशको हरेक कुनामा लैजान्छौँ”, चुनावी मिति घोषणा गर्न नयाँदिल्लीमा…

आगलागीबाट कायरोमा प्रतिष्ठित अरब फिल्म स्टुडियो ध्वस्त

 चैत ०३, २०८०

कायरो, ३ चैत : कायरोमा भीषण आगलागीले ८० वर्षअघि स्थापना भएको अरब संसारको सबैभन्दा प्रतिष्ठित तथा पुरानो फिल्म प्रोडक्सन हाउस ध्वस्त भएको एएफपीका एक पत्रकारले बताएका छन् । आगोले कायरोको…

ईयूले रोक्का गरेको रुसी सम्पत्तिलाई हतियार खरिद गर्न प्रयोग गरिने

 चैत ०३, २०८०

ब्रसेल्स, ३ चैत : युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ…

महिला सशक्तीकरणका लागि चीनले विशेष भूमिका खेल्ने

 चैत ०३, २०८०

संयुक्त राष्ट्रसङ्घ, ३ चैत : महिला र युवालाई सशक्त बनाउने संयुक्त राष्ट्र सङ्घको प्रयासमा चीनको सहयोग रहिरहने चिनियाँ अधिकारीले जनाएका छन् । मार्च २२ मा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा समापन…

अस्ट्रेलियाका कोषाध्यक्षद्वारा सरकारी राजश्व घट्ने चेतावनी

 चैत ०३, २०८०

अस्ट्रेलिया, ३ चैत : अस्ट्रेलियाका कोषाध्यक्ष जिम चाल्मर्सले कमोडिटीको मूल्यमा गिरावट र बेरोजगारीमा वृद्धिले अस्ट्रेलियाको आगामी सङ्घीय बजेटमा राजश्व प्रक्षेपणमा नकारात्मक असर पार्ने चेतावनी दिनुभएको छ । चाल्मर्सले आर्थिक विकासका लागि…