अन्तर्राष्ट्रिय

चालक दलका २२ जना अझै बेपत्ता

 भदौ १०, २०८३

मुम्बई, १० भदौ : बङ्गालको खाडीमा पनामाको झण्डा बोकेको मालवाहक जहाज डुब्दा बेपत्ता भएका २२ जना चालक दलका सदस्यको खोजीमा भारतसँगै चीन पनि सहभागी भएको छ । भारतीय तटरक्षकका अनुसार…

हर्मुज खोल्न इरानको सर्त

 भदौ १०, २०८३

तेहरान, १० भदौ : इरान र ओमानले हर्मुज जलघाँटीमा अस्थायी नौवहन मार्ग सञ्चालन तथा समुद्री माइन सफा गर्ने विषयमा छलफल अघि बढाए पनि इरानले अमेरिका–इरान युद्ध अन्त्य र अमेरिकी नाकाबन्दी…

इरानसँग सम्बन्धमा चार भारतीय कम्पनीमाथि प्रतिबन्ध

 भदौ ०९, २०८३

वासिङ्टन, ९ भदौ : संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार…

भारतमा गहुँ निर्यात खुला

 भदौ ०९, २०८३

नयाँदिल्ली, ९ भदौ : किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आम्दानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको चार वर्ष पुरानो प्रतिबन्ध हटाएको छ । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी)…

इरान युद्ध नयाँ चरणमा जाने जोनसनको संकेत

 भदौ ०८, २०८३

वासिङ्टन, ८ भदौ : अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्ने बताउँदै अमेरिकी सहयोगी राष्ट्र पनि त्यसमा सहभागी हुने सङ्केत गर्नुभएको छ । उहाँले…

हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल

 भदौ ०८, २०८३

तेहरान, ८ भदौ : हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्नुहुने भएको छ । उहाँले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग…

वाइल्डबेरीजपछि ओजोनका लजिस्टिक केन्द्रमा पनि युक्रेनी ड्रोन आक्रमण

 भदौ ०८, २०८३

लन्डन, ८ भदौ : बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार किएभ भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो । भ्रमणका…

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’रोबोट्याक्सी सार्वजनिक गर्ने

 भदौ ०७, २०८३

सान फ्रान्सिस्को, ७ भदौ : अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको अस्टिनमा आफ्नो ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने तयारी गरेको मिडिया रिपोर्टले जनाएका छन् । टेस्लाकेन्द्रित समाचार संस्था…

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

 भदौ ०७, २०८३

किएभ, ७ भदौ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका बेला देशमा चुनाव गराउनु निकै जोखिमपूर्ण हुने बताउनुभएको छ । पूर्वरक्षामन्त्रीले चुनाव गराउनुपर्ने माग गरेपछि उहाँले यस्तो प्रतिक्रिया…

युद्धबिच इरानले ‘धेरै समस्या’ भोगिरहेको राष्ट्रपति पेजेस्कियानद्वारा स्वीकार

 भदौ ०७, २०८३

तेहरान, ७ भदौ : युद्धबिच इरानी नागरिक अहिले ‘धेरै समस्या’ सँग जुधिरहेका इरानी राष्ट्रपति मसूद पेजेस्कियानले आइतबार स्वीकार गर्नुभएको छ । अमेरिकाले नयाँ प्रतिबन्धको श्रृङ्खला ल्याएर इरानको अर्थतन्त्रलाई थप सङ्कटग्रस्त…