अन्तर्राष्ट्रिय

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

 भदौ १२, २०८३

काठमाडौं, १२ भदौ : चीन-नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी खोज तथा उद्धार अभियान अस्थायी रूपमा रोकेको छ । पहिरो गएको दुई दिनपछि सयौँ व्यक्ति बेपत्ता रहेका…

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

 भदौ १२, २०८३

मस्को, १२ भदौ : युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रुसले…

चीनको साथबिना इरानमाथि दबाब कठिन

 भदौ १२, २०८३

बेइजिङ, १२ भदौ : संयुक्त राज्य अमेरिकाले इरानको अर्थतन्त्रलाई थप दबाबमा पार्ने तयारी गरे पनि चीनको सहयोगबिना तेहरानलाई प्रभावकारी रूपमा आर्थिक रूपमा अलग गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् ।…

अमेरिकी नाकाबन्दीले इरानमा पेट्रोल अभाव

 भदौ ११, २०८३

तेहरान, ११ भदौ : अमेरिकी नौसेनाले लगाएको नाकाबन्दीका कारण घरेलु उत्पादनले नपुगेको पेट्रोल आयात गर्न नसकिएको इरानी अधिकारीले बताएका छन् । इन्धन आपूर्ति प्रभावित भएपछि पछिल्ला दिनमा इरानका पेट्रोल पम्पबाहिर…

हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’

 भदौ ११, २०८३

बैङ्कक, ११ भदौ : नेपाल–तिब्बत सीमाक्षेत्रमा कम्तीमा १८० जनाको ज्यान जाने गरी भएको विनाशकारी बाढी र भग्नावशेषको प्रवाह सामान्य बाढी वा भूकम्पका कारण नभई उच्च हिमाली क्षेत्रमा विशाल हिमनदीको ठूलो…

गाजामा युद्धविराम कमजोर, वेस्ट ब्याङ्कको अवस्था बिग्रदै गएको राष्ट्रसङ्घको चेतावनी

 भदौ ११, २०८३

न्युयोर्क, ११ भदौ : संयुक्त राष्टसङ्घले गाजाको युद्धविराम नाजुक भएको उल्लेख गर्दै इजरायली कब्जामा रहेको वेस्ट ब्याङ्क क्षेत्रको अवस्था बिग्रदै गएको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकलाई…

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता

 भदौ ११, २०८३

बेइजिङ, ११ भदौ : चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको…

अमेरिकी नयाँ प्रतिबन्धले केही हासिल नगर्ने इरानी राष्ट्रपतिको दाबी

 भदौ १०, २०८३

तेहरान, १० भदौ : इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने बताउनुभएको छ । स्थानीय सञ्चारमाध्यमले बुधबार उहाँको भनाइ उद्धृत गर्दै यस्तो जानकारी…

युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ

 भदौ १०, २०८३

बैङ्कक, १० भदौ : मध्यपूर्वमा लामो सैन्य तैनाती पूरा गरेको अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कन चालक दलको आराम तथा पुनःस्थापनाका लागि थाइल्यान्डतर्फ प्रस्थान गरेको थाई अधिकारीहरूले बुधबार बताएका छन्…

इरानमाथि तत्काल नयाँ आक्रमण नगर्ने अमेरिकी नीति

 भदौ १०, २०८३

वासिङ्टन, १० भदौ : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ । त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाब,…