अन्तर्राष्ट्रिय
अस्ट्रेलियाले एएफसी महिला एसियाली कप २०२६ को आयोजना गर्ने
क्यानबेरा, ३ जेठ : फुटबल अस्ट्रेलिया (एफए) ले सन् २०२६ को एसियाली फुटबल कन्फेडेरेसन (एएफसी) महिला एसियाली कपको आयोजना गर्ने अधिकार पाएकामा खुसीयाली मनाएको छ । एएफसी कार्यकारी समितिले बुधबार अस्ट्रेलियाले…
बेलायतमा बालबालिकाका लागि यौन शिक्षामा प्रतिबन्ध लगाइने
लन्डन, ३ जेठ : बिहीबार प्रकाशित हुने नयाँ सरकारी प्रस्तावअनुसार इङ्गल्यान्डका विद्यालयहरूमा नौ वर्षभन्दा कम उमेरका बालबालिकालाई यौन शिक्षा र लिङ्ग पहिचान शिक्षामाथि प्रतिबन्ध लगाइने भएको छ । यसले प्राथमिक उमेरका…
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य : प्रधानमन्त्री मोदी
नयाँदिल्ली, ३ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै प्रधानमन्त्री फिकोको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । “स्लोभाकियाका…
डढेलोबाट पश्चिमी क्यानडामा छ हजारभन्दा बढी विस्थापित
ओटावा, २ जेठ : क्यानडाको पश्चिमी प्रान्त अल्बर्टामा भीषण डढेलोका कारण छ हजार छ सय बासिन्दालाई विस्थापित गरिएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार जानकारी दिएका छन् । वुड बफेलोको क्षेत्रीय नगरपालिकाले स्थानीय आपत्कालीन…
स्पेसएक्सद्वारा अन्तरिक्षमा २० थप स्टारलिङ्कइन्टरनेट उपग्रह प्रक्षेपण
लस एन्जलस, २ जेठ : अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले मङ्गलबार थप २० वटा स्टारलिङ्क उपग्रह कक्षमा प्रक्षेपण गरेको छ । यसमा डाइरेक्छ–टु–सेल क्षमता भएका १३ वटा समावेश छन् ।…
युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ
मस्को, २ जेठ : युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने…
युक्रेन सङ्कटको वार्ताका लागि खुला रहेको पुटिनको भनाइ
मस्को, २ जेठ : युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गर्नुभएको छ । बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने…
‘बोइङ स्टारलाइनर’ को प्रक्षेपणमा ढिलाइ
लस एन्जलस, २ जेठ : नासा र बोइङले अब अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा स्टारलाइनर अन्तरिक्ष यानको पहिलो चालक दलको मिसन प्रक्षेपणको लागि मे २१ भन्दाअघि लक्षित नगर्ने एजेन्सीले बताएको छ ।…
क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति
बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै क्रुज जहाज बन्दरगाहहरू हुँदै भित्रिने विदेशी पर्यटकलाई भिसा–मुक्त प्रवेशको अनुमति दिने नीति लागू गरेको छ । राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार…
रुसले युक्रेनमा आक्रमण बढाउँदा पाँच हजार सात सयलाई सुरक्षित स्थानमा सारियो
खार्किभ (रूस), १ जेठ : युक्रेनमा तनाव बढ्दै जाँदा रुसले खार्किभ क्षेत्रमा आफ्नो स्थल आक्रमण विस्तार गरेको छ । मोर्चालाई फराकिलो बनाउने र युक्रेनको रक्षा फौजलाई दबाब दिने प्रयासमा नयाँ क्षेत्रहरूलाई…
लोकप्रिय
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३






