अन्तर्राष्ट्रिय

जापानमा जनावरमाथिको दुर्व्यवहारका घटनामा वृद्धि

 बैशाख ०२, २०८१

टोकियो, २ वैशाख : जापानमा जनावरमाथिको दुर्व्यवहारको सङ्ख्या गत वर्षको तुलनामा वृद्धि भएको छ । प्रहरीका अनुसार गत वर्ष जनावरमाथि भएका दुर्व्यवहारबारे दर्ता भएका मुद्दा अघिल्लो वर्षको १५ बाट  बढेर १८१…

इरानद्वारा इजरायलमाथि आक्रमण, हमलालाई विफल पारिएको इजरायली दाबी

 बैशाख ०२, २०८१

जेरुसेलम, २ वैशाख : इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको छ । इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये…

मङ्गोलियामा शक्तिशाली धुलोको आँधी

 बैशाख ०२, २०८१

मङ्गोलिया, २ वैशाख : बलियो बतास र भारी धुलोको आँधीले मङ्गोलियाका केही भागमा जनजीवन प्रभावित बनेको छ । देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले यसबारेमा जानकारी गराएको हो । नेमाले हावाहुरी र…

सिड्नीको सपिङ सेन्टरमा भएको आक्रमणमा ६ को मृत्यु

 बैशाख ०१, २०८१

सिड्नी, १ वैशाख : सिड्नीको एउटा व्यस्त सपिङ सेन्टरमा चक्कु बोकेको एक हमलाकारीले आक्रमण गर्दा नौ महिनाको शिशुसहित छ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् ।…

उत्तरपश्चिम पाकिस्तानमा विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

 बैशाख ०१, २०८१

इस्लामावाद, १ वैशाख : पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा भएको विस्फोटमा तीन बालबालिकाको मृत्यु हुनुका साथै एक जना घाइते भएको अधिकारीले बताएका छन् । दुर्घटना उत्तरी वजरिस्तानको आदिवासी समुदाय बहुल क्षेत्रमा…

‘सिड्नीको सपिङ मलमा भएको छुरा आक्रमणमा ‘केही व्यक्ति’ हताहत’

 बैशाख ०१, २०८१

सिड्नी, अस्ट्रेलिया, १ वैशाख : अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यवसायिक भवनभित्र मानिसहरुलाई आतङ्कित पार्ने गरी छुरा प्रहार भएको छ । उक्त घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र स्थानीय सञ्चारमाध्यमले…

राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीद्वारा कङ्गोमा विस्थापितबारे चिन्ता व्यक्त

 बैशाख ०१, २०८१

संयुक्त राष्ट्रसङ्घ, १ वैशाख : संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) हिंसाबाट गोमा तथा वरपर शरण लिइरहेका पाँच लाखभन्दा बढी विस्थापित व्यक्तिहरूको सुरक्षाका बिषयमा चिन्ता व्यक्त गर्नुभएको…

मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारी घाइते, किएभमाथि हत्या प्रयासको आरोप

 बैशाख ०१, २०८१

मस्को, १ वैशाख : मस्कोमा युक्रेनी पूर्व सुरक्षा अधिकारीलाई लक्षित गरी किएभले आक्रमण गरेको युक्रेनी सुरक्षा सेवा (एसबीयू) का पूर्व कर्मचारी भासिली प्रोजोरोभले आरोप लगाउनुभएको छ । मस्कोको उत्तरमा भएको…

चीनमा बाक्लो कुहिरोको नयाँ चेतावनी जारी

 चैत ३०, २०८०

बेइजिङ, ३० चैत : चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार देशका केही भागमा घना कुहिरोको चेतावनी नवीकरण गरेको छ ।  केन्द्रका अनुसार शुक्रबार बाक्लो कुहिरोले पीत सागरका केही भाग र सान्डोङ…

आइफोन प्रयोगकर्तालाई स्पाइवेयर आक्रमणको चेतावनी

 चैत ३०, २०८०

वासिङ्टन, अमेरिका, ३० चैत : एप्पलले विश्वका ९२ देशका प्रयोगकर्तालाई पैसाका लागि स्पाइवेयर आक्रमणको निशाना बन्न सक्ने चेतावनी दिँदै सूचना पठाएको टेकक्रन्चले जनाएको छ । “तपाईंलाई स्पाइवेयरले पैसाका लागि आक्रमण…

लोकप्रिय