अन्तर्राष्ट्रिय
भारतीय अदालतद्वारा सेनाले आक्रमण गरेको आरोप खारेज
भारतीय सेनाको आक्रमणमा मारिएका सर्वसाधारणका आफन्तहरूले बुधबार सर्वोच्च अदालतले सैनिकहरूविरुद्ध आपराधिक कारवाही खारेज गरेकामा उनीहरू ‘निराश’ भएको बताएका छन् । “अदालतले न्याय दिन नसकेकामा म अत्यन्त दुःखी छु”, मारिएका ३२…
अफगानिस्तानले आठ हजारभन्दा बढी शिक्षक र कर्मचारी भर्ना गर्ने
काबुल, ३१ भदौ : अफगानिस्तानको तालिवान सरकारले देशभर आठ हजार १६५ शिक्षक र प्रशासनिक कर्मचारी भर्ना गर्ने घोषणा गरेको अफगानिस्तानको सरकारी रेडियो तथा टेलिभिजनले सोमबार जनाएका छन् । मन्त्रालयका उपप्रमुख…
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
टोकियो, ३१ भदौ : जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ । जापानको आन्तरिक मामिला…
कोलकोता बलात्कार केस: मेडिकल कलेजका पुर्व प्रमुख र पुलिस स्टेशन इन्चार्ज प्रक्राउ
काठमाडौँ ,३० भदौ : भारतको कोलकाताको सरकारी आरजी कार मेडिकल कलेज अस्पतालमा एक डाक्टरको बलात्कार र हत्याको आरोपमा मेडिकल कलेजका पूर्व प्रमुख सन्दीप घोष र ताला पुलिस स्टेशनका इन्चार्ज अभिजीत…
विमान निर्माण कम्पनी बोइङका कर्मचारी हड्तालमा
काठमाडौँ ,२८ भदौ : अमेरिकाको प्रमुख उड्डयन कम्पनी बोइङ कर्मचारी युनियनले हडतालको घोषणा गरेको छ । व्यवस्थापनले कर्मचारी युनियनलाई २५ प्रतिशत तलब वृद्धिको प्रस्ताव गरेको थियो, जसलाई कर्मचारीले अस्वीकार गरेका थिए…
इरानी राष्ट्रपति पेजेस्कियन इराक भ्रमणमा
बग्दाद, इराक, २६ भदौ : इरानका नव निर्वाचत राष्ट्रपति मसूद पेजेस्कियन पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका क्रममा बुधबार छिमेकी राष्ट्र इराक पग्नुभएको छ । इराकी प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले इस्लामिक…
ईयूले चीनको विद्युतीय सवारी शुल्क योजनामा ‘पुनर्विचार’ गर्न आवश्यक : स्पेनी प्रधानमन्त्री
साङ्घाई, २६ भदौ : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ(ईयू)को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न…
चक्रवात ‘यागी’ले निम्त्याएको पहिरोमा परी भियतनामको गाउँ ध्वस्त
हनोई, २६ भदौ: विनाशकारी चक्रवात ‘यागी’ पछिको बर्षाका कारण आएको पहिरोमा परी भियतनामको लाओ काई प्रान्तको दुर्गम पहाडी गाँउ लाङ नुमा ठूलो क्षति भएको भियतनामी सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।…
चीनका ४३ फुटबल खेलाडीलाई आजीवन प्रतिबन्ध
काठमाडौँ ,२६ भदौ : चीनले खेल मिलोमतो गरेको आरोपमा ४३ फुटबल खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । चिनियाँ फुटबल एसोसियंसाले दुई बर्षको छानबिनपछि ४३ फुटबल खेलाडी र पाँच क्लबका अधिकारीहरुलाई आजीवन…
मस्कको स्पेसएक्सको पोलारिस डन मिशन लञ्च
काठमाडौँ ,२५ भदौ : एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशन सुरु भएको छ । पोलारिस डन मिसनमा ४ जना अन्तरिक्ष यात्री पृथ्वीबाट ७०० किलोमिटर माथि अन्तरिक्षमा स्पेसवाक गर्न लागेका…






