अन्तर्राष्ट्रिय
लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको राष्ट्रसङ्घको दाबी
संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ । इरान समर्थित हेजबुल्लाह समूहले प्रयोग गरेको सञ्चार उपकरणलाई लक्षित गरी मङ्गलबार र…
गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु
गाजा, ३ असोज : गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाँै प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।इजरायली युद्ध विमानहरूले मध्य गाजाको अल–दराज सहरमा रहेको…
अमेरिकी शेरिफमाथि न्यायाधीश हत्याको अभियोग
वासिङ्टन, ४ असोज : अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ। लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर काउन्टीका…
ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई
साङ्घाई, ४ असोज : पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि दोस्रो आँधीले प्रभावित गर्दा चिनियाँ सहर साङ्घाईका सडक र छिमेकमा शुक्रबार बाढी आएको छ । पुलासन आँधी बिहीबार…
लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
काठमाडौँ ,३ असाेज: मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी बेरुतको राफिक हरिरी…
मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
पेरिस, ३ असोज : मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित र असङ्गत निर्णय गरेको दाबी गर्दै बिहीबार युरोपेली सङ्घको आलोचना गरेको छ ।…
लेबनानमा पेजर र वाकीटकी विस्फोट, अहिलेसम्म २० जनाको मृत्यु
काठमाडौँ, ३ असाेज: लेबनानमा पेजर र वाकीटकीमा भएका श्रृंखलाबद्ध विस्फोटमा हालसम्म २० जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले पेजर र वाकीटकी शृंखलाबद्ध विस्फोट भएको जानकारी दिएको छ । …
फ्रान्सको आर्थिक अवस्था ‘गम्भीर’ : प्रधानमन्त्री
फ्रान्सको सार्वजनिक वित्तको “वास्तविकता“ मापन गर्न थप जानकारी आवश्यक रहेको भन्दै प्रधानमन्त्री मिचेल बार्नियरले बुधबार फ्रान्सको आर्थिक अवस्था गम्भीर भएको बताउनुभएको छ । यस महिनाको सुरुमा बार्नियर सरकारको प्रमुख बन्नु…
इटालीका १९९० विश्वकपका आइकन सिलाचीको निधन
सन् १९९० विश्वकपमा सर्वाधिक गोलकर्ताका रूपमा चर्चित इटालीका पूर्व स्ट्राइकर साल्भाटोर ‘टोटो’ सिलाचीको बुधबार ५९ वर्षको उमेरमा निधन भएको छ । आफ्नो मुलुकमा भएको विश्वकपमा अप्रत्याशित गोलकर्ताका लागि प्रतीक बनेका…
भारतीय अदालतद्वारा सेनाले आक्रमण गरेको आरोप खारेज
भारतीय सेनाको आक्रमणमा मारिएका सर्वसाधारणका आफन्तहरूले बुधबार सर्वोच्च अदालतले सैनिकहरूविरुद्ध आपराधिक कारवाही खारेज गरेकामा उनीहरू ‘निराश’ भएको बताएका छन् । “अदालतले न्याय दिन नसकेकामा म अत्यन्त दुःखी छु”, मारिएका ३२…






