अन्तर्राष्ट्रिय

बेलायतको कन्जरभेटिभ पार्टीको नेतामा बदेनोच निर्वाचित

 कार्तिक १७, २०८१

लण्डन, १७ कात्तिक : बेलायतको कन्जरभेटिभ पार्टीका तर्फबाट जुलाईमा भएको आम निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि राजीनामा दिएका ऋषि सुनकको स्थानमा शनिबार ‘एन्टी–वोक’ उम्मेदवार केमी बदेनोच चयन हुनुभएको छ ।  जात, लिङ्ग…

इरान र इरानका सहयोगीमाथि आक्रमणको बदला लिने खमेनीको प्रतिवद्धता

 कार्तिक १७, २०८१

तेहरान, १७ कात्तिक : इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इजरायल र यसको सहयोगी अमेरिकाले तेहरान र यसका समर्थक समूहलाई लक्षित गरी शनिबार गरेको आक्रमणको बदला लिने प्रविद्धता व्यक्त गर्नु…

पाकिस्तानका पत्रकारका लागि सन् २०२४ सबैभन्दा घातक वर्ष

 कार्तिक १७, २०८१

इस्लामाबाद, १७ कात्तिक : फ्रिडम नेटवर्कको ‘इम्प्युनिटी रिपोर्ट २०२४’ ले वर्ष २०२४ लाई पाकिस्तानका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक बताएको छ । यस वर्ष सरकारले पत्रकारहरूलाई बचाउन कम प्रयास गरेको थियो…

गाजामा पोलियो खोप शनिबार पुनः सुरु हुने

 कार्तिक १७, २०८१

जेनेभा, १७ कात्तिक : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार उत्तरी गाजामा बालबालिकाका लागि पोलियो खोपको आवश्यक दोस्रो चरण शनिबार सुरु हुने बताएको छ । इजरायली बमबारीले खोप अभियान रोकेको थियो…

कमला कि ह्यारिस ? राजनीति, लिङ्ग र जातिको सन्दर्भमा सन्तुलन कसरी कायम गर्ने ?

 कार्तिक १५, २०८१

वासिङ्टन, १५ कात्तिक (रासस/एएफपी) : नाममा के छ र ? कमला ह्यारिसका लागि यो आफ्नो अधिकार स्थापित गर्ने, अप्रत्यक्ष रूपमा आफ्नो पहिचानको उत्सव मनाउने र उहाँका ह्वाइट हाउस प्रतिद्वन्द्वी डोनाल्ड…

अमेरिकीहरू राष्ट्रपतीय अभियानबारे चिन्तित र निराश छन् : एपी–एनओआरसी सर्वेक्षण

 कार्तिक १५, २०८१

वासिङ्टन, १५ कात्तिक (रासस/एपी) : धेरैजसो अमेरिकीले चुनाव दिनतर्फ बढ्दा धेरै भावनाहरू महसुस गरिरहेका छन्, तर उत्साह तीमध्ये एक होइन । एपी–एनओआरसी सेन्टर फर पब्लिक अफेयर्स रिसर्चको नयाँ सर्वेक्षणअनुसार करिब…

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

 कार्तिक १५, २०८१

सोल, १५ कात्तिक (रासस/एएफपी) : उत्तर कोरियाले बिहीबार आफ्नो परमाणु निवारण बढाउन सबैभन्दा नयाँ र शक्तिशाली क्षेप्यास्त्रहरू मध्ये एकको परीक्षण गरेको बताएको छ । यो उत्तर कोरियाली नेता किम जोङलाई…

दिल्लीमा तीव्र वायु प्रदुषण, ३०० एक्यूआईभन्दा बढी रेकर्ड मापन

 कार्तिक १४, २०८१

नयाँदिल्ली १४ कात्तिक : दिपावलीको पूर्व सन्ध्यामा प्रदुषित धुवाँले राजधानीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ…

पश्चिमी मेक्सिकोमा पत्रकारको गोली हानी हत्या

 कार्तिक १४, २०८१

मोरेलिया, मेक्सिको, १४ कात्तिक : पश्चिमी मेक्सिकोमा मङ्गलबार राति एक पत्रकारको गोली हानी हत्या गरिएको स्थानीय अभियोजकको कार्यालयले जानकारी गराएको छ । स्थानीय रेडियो स्टेसन ‘ला पोडेरोसा उरुपान’का सञ्चालक साथै…

स्पेनमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु

 कार्तिक १४, २०८१

मड्रिड, स्पेन, १४ कात्तिक : मुसलधारे वर्षाका कारण मङ्गलबार दक्षिणपूर्वी स्पेनका सडक र शहरहरूमा बाढी पस्दा कम्तीमा ५१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । बाढीका कारण कम्तीमा ५१ जनाको…

लोकप्रिय