अन्तर्राष्ट्रिय
दक्षिण कोरिया : राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने विपक्षीको प्रयास
सियोल, २३ मङ्सिर (रासस/एएफपी) : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले गरेको ‘सैनिक कानून’ लागु गर्ने घोषणाविरूद्ध विपक्षी डेमोक्र्याटिक पार्टी नेतृत्वको गठबन्धनले महाभियोग लगाउने नयाँ प्रयास गरेको छ । राष्ट्रपतिले…
हेगमा बम विस्फोट : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो
द हेग, २३ मङ्सिर : डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्। थप मृतकहरूको खोजी कार्य…
जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी
पेरिस, २३ मङ्सिर (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताउनुभएको छ । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की…
सिरियामा बाथ शासन अन्त्य भएको घोषणा
दमास्कस, २३ मङ्सिर : कुर्दिस नेतृत्वको विद्रोहीले आइतबार दमास्कसमाथि धावा बोलेको र राष्ट्रपति बशर अल असद भागेको दाबी गरेको छ । उनीहरूले सिरियामा पाँच दशक लामो बाथ शासनको अन्त्य भएको घोषणा…
इराक-इरान-सिरियाली विदेशमन्त्रीबिच सिरिया द्वन्द्वबारे छलफल
बगदाद, २३ मङ्सिर : इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गर्नुभएको छ । भेटपछि जारी गरिएको…
रुस-बेलारुसबिच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर
रुस, २३ मङ्सिर : भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबिचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गर्नुभएकाे छ । रुसी नेताका अनुसार नयाँ…
अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि
अमेरिका, २३ मङ्सिर : अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशतले वृद्धि भएको छ । नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो । विभागको तथ्याङ्क श्रमाङ्क ब्युरो (बीएलएस) अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र…
गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ
दोहा, २३ मङ्सिर : अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताउनुभएको छ…
सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने
इस्लामाबाद, २२ मङ्सिर : पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरुको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा…
उज्वेकिस्तानले विश्व फेन्सिङ च्याम्पियनसिपको आयोजना गर्ने
तास्कन्द, २२ मङ्सिर : उज्वेकिस्तानले राजधानी तास्कन्दमा सन् २०२७ विश्व फेन्सिङ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । विश्व फेन्सिङ च्याम्पियनसिप अन्तर्राष्ट्रिय फेन्सिङ महासङ्घद्वारा आयोजित फेन्सिङको वार्षिक प्रतियोगिता हो । यसमा…
लोकप्रिय
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
रवीन्द्र ढाँटको जितले दिएको आशा
भदौ १२, २०८३
नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र
भदौ १३, २०८३
आज जनैपूर्णिमा पर्व मनाइँदै
भदौ १२, २०८३






