अन्तर्राष्ट्रिय

युक्रेनी अपार्टमेन्टमा भएको रूसी आक्रमणमा परी २५ जना घाइते

 कार्तिक २३, २०८१

युक्रेन (किएभ), २३ कात्तिक : युक्रेनी सहर खार्किभको एउटा अपार्टमेन्टमा भएको रूसी क्षेप्यास्त्र प्रहारबाट कम्तीमा २५ जना घाइते भएका छन् । मेयर टेरेखोभले टेलिग्राममा जनाए अनुसार १२ तले आवासीय भवनमा भएको…

अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने

 कार्तिक २२, २०८१

सिड्नी, २२ कात्तिक : अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले फेसबुक टिकटकजस्ता सामाजिक सञ्जालले  बालबालिकाहरूमा हानि गरिरहेको बताउँदै १६ वर्ष मुनिका बालबालिकामा यसको पहुँचमा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभएको छ ।  प्राविधिक…

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु : धेरै घाइते

 कार्तिक २०, २०८१

गाजा, २० कात्तिक (रासस/क्यूएनए) : गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ । हमला बाट…

अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु

 कार्तिक २०, २०८१

वासिङ्टन डिसी, २० कात्तिक (रासस/एएनआई) : अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उपराष्ट्रपति कमला ह्यारिसविरुद्ध मैदानमा उत्रिनुभएको छ । मङ्गलबार आठ राज्यमा मतदान सुरु भएसँगै अमेरिकामा चुनावी दिन सुरु भएको छ ।…

ह्यारिस वा ट्रम्प : अमेरिकाले कडा चुनावमा निर्णय गर्दै

 कार्तिक २०, २०८१

अमेरिकी मतदाताहरूले मङ्गलबार असाधारण रूपमा अस्थिर चुनावको फैसला गर्दैछन् । फैसलाले या त कमला ह्यारिसलाई अमेरिकी इतिहासको पहिलो महिला राष्ट्रपति बनाउनेछ वा डोनाल्ड ट्रम्पलाई विश्वभर तरङ्ग ल्याउने कमब्याक दिनेछ ।…

चिनियाँ प्रधानमन्त्री ली किआङ देशले विकास लक्ष्य हासिल गर्नेमा ’पूर्ण विश्वस्त’

 कार्तिक २०, २०८१

साङ्घाई, २० कात्तिक (रासस/ एएफपी) : चिनियाँ प्रधानमन्त्री ली किआङले चीनका यस वर्ष आर्थिक लक्ष्यहरू प्राप्त गर्ने कुरामा आफू “पूर्ण रूपमा विश्वस्त“ भएको मङ्गलबार बताउनु भएको छ । बेइजिङले सन्…

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन

 कार्तिक २०, २०८१

वासिङ्टन डिसी (अमेरिका), २० कात्तिक : विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ…

मोल्दोभामा राष्ट्रपतीय निर्वाचन, सन्दुको जीत सुनिश्चित

 कार्तिक १९, २०८१

रोमानियाँ, १९ कात्तिक : मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिनुभएको छ ।  माेल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो…

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

 कार्तिक १९, २०८१

इस्टफ्लोरेस, इन्डोनेसिया, १९ कात्तिक (रासस/एएफपी) : पूर्वी इन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तिमा दश जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार जनाएका छन् । अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको…

स्पेनको बाढी प्रभावित क्षेत्रमा थप १० हजार सैनिक परिचालन

 कार्तिक १७, २०८१

भ्यालेन्सिया, १७ कात्तिक : स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताउनुभएको छ ।  भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी…

लोकप्रिय