अन्तर्राष्ट्रिय
ब्राजिलको सर्वोच्च अदालत नजिकै विष्फोट, एक जनाको मृत्यु
ब्रासिलिया, ब्राजिल, २९ कात्तिक (रासस/एएफपी) : ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । जी–२० शिखर…
पाकिस्तानमा विषाक्त धुवाँले एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
लाहोर, पाकिस्तान, २९ कात्तिक : लाहोरलगायत पाकिस्तानका अन्य भागहरूमा विषाक्त धुवाँ फैलिँदा २४ घण्टामा १५ हजारभन्दा बढी व्यक्तिमा श्वासप्रश्वासजन्य सङ्क्रमण भएको एरी न्यूजले जनाएको छ । लाहोरका अस्पताल सुक्खा खोकी,…
श्रीलङ्काको मध्यावधि निर्वाचनमा पनि राष्ट्रपति दिसानायकेको विजयी लक्ष्य
कोलम्बो, २९ कात्तिक : श्रीलङ्काकाको संसदको मध्यावधि निर्वाचनका लागि बिहीबार मतदान भएको छ । मतदानका लागि बिहानै देखि मतदाता मतदानस्थलहरूमा लामबद्ध भई शान्तिपूर्ण रूपमा मतदान गरिरहेका छन् । राष्ट्रपति अनुरा…
उसागीका कारण फिलिपिन्समा उच्च सतर्कताका लागि चेतावनी जारी
मनिला, २९ कात्तिक : फिलिपिन्सले उसाकी नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौँ मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । आँधीको प्रभाव यस पहिले नै अर्को आँधीबाट प्रभावित…
ज्वालामुखी विस्फोटका कारण अवरुद्ध बालीका उडान सेवा पुनः सञ्चालनमा
जकार्ता, २९ कात्तिक : ज्वालामुखी विस्फोटका कारण अवरुद्ध भएका इन्डोनेसियाली रिसोर्ट टापुमा आउने र जाने उडानहरू पुनः सञ्चालनमा आएको विमान कम्पनीहरूले बिहीबार जनाएका छन् । विगत दुई हप्तादेखि भएको ज्वालामुखी विस्फोटका…
अमेरिकी राष्ट्रपति बाइडेन र नवनिर्वाचित राष्ट्रपति ट्रम्पबिच भेतवार्ता
वासिङ्टन, २९ कात्तिक : अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित…
पाकिस्तानमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
गिलगिट, पाकिस्तान, २८ कात्तिक (रासस/एएफपी) : उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक विवाह समारोहबाट फर्कंदै गरेको २५ जना यात्रु बोकेको बस मङ्गलबार…
किएभमा रूसी क्षेप्यास्त्र आक्रमणको चेतावनीपछि देशभर सावधानी अपनाइँदै
युक्रेन, २८ कात्तिक (रासस/एएफपी) : युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ ले राजधानीमा रूसले मिसाइल आक्रमणको चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन् । रूसी राष्ट्रपति भ्लादिमिर…
उत्तर कोरियाद्वारा रूससँग गरेको सुरक्षा सम्झौता अनुमोदन
सियोल, २७ कात्तिक : उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत…
रूबियोलाई विदेशमन्त्री बनाउने ट्रम्पको तयारी
वासिङ्टन, २७ कात्तिक : नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेशमन्त्रीमा नियुक्त गर्ने तयारी गर्नुभएको छ । नाम उल्लेख नगरीकन विभिन्न तीन जनालाई उद्धृत गर्दै समाचारमा भनिएको छ,…
लोकप्रिय
प्राकृतिक विपत्ति बिर्सँदै चाडपर्वको तयारीमा मैथिल
असोज २६, २०८२
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
असोज २५, २०८२
आलेखः पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल
असोज २८, २०८२
बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
असोज २५, २०८२