अन्तर्राष्ट्रिय
रूसी हमलामा परी युक्रेनमा सात जनाको मृत्यु
किएभ (युक्रेन), ४ मङ्सिर : सुमीको पूर्वी युक्रेनी क्षेत्रमा भएको रुसी हमलामा एक जना बालकसहित सातको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार बताउनुभएको छ । सुमी रूसको कुर्स्क क्षेत्रको सीमामा अवस्थित क्षेत्र…
युद्धविराम वार्ताका लागि अमेरिकी विशेष दूत अमोस होचस्टेन लेबनानमा
बेरुत (लेबनान), ४ मङ्सिर : अमेरिकी विशेष दूत अमोस होचस्टेन अधिकारीहरूसँग युद्धविराम वार्ताका लागि मङ्गलबार लेबनान आइ पुग्नु भएको छ । हाल अमेरिका र फ्रान्सले इजरायल र हिजबोल्लाह बिच युद्धविरामको नेतृत्व गरेका…
पाकिस्तानमा भएको आक्रमणमा आठ सैनिकको मृत्यु सात प्रहरी अपहरण
पेसावर(पाकिस्तान), ४ मङ्सिर : उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु हुनुका साथै सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले मङ्गलबार जनाएको छ ।…
श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद्द्वारा शपथ ग्रहण
श्रीलङ्का(कोलम्बो), ३ मङ्सिर : श्रीलङ्काको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नवगठित मन्त्री परिसद्मा समावेश मन्त्रीहरूले राष्ट्रपति अनुरा कुमार दिसानायके समक्ष शपथ लिएका छन् । दिसानायकेको उक्त मन्त्री परिषदमा २१ जना मन्त्रीहरु…
प्रदूषणका कारण नयाँदिल्लीमा विद्यालयहरू बन्द
नयाँदिल्ली, ३ मङ्सिर : भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो…
भारतद्वारा हाइपरसोनिक मिसाइल प्रक्षेपण
नयाँदिल्ली, २ मङ्सिर : आणविक शक्ति सम्पन्न भारतले आफ्नो पहिलो हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको छ । प्रतिद्वन्द्वी चीनले आफ्नो नवीनतम सैन्य उड्डयन शक्ति प्रदर्शन गरेको केही दिनपछि उच्च प्रविधियुक्त शक्तिशाली हतियारको…
बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि बिस्तार
ढाका, २ मङ्सिर : बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्तमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ । नोभेम्बर १५ मा जारी गरिएको सरकारी आदेशमा…
बङ्गलादेशको सेनालाई प्रदत्त न्यायिक अधिकार थप दुई महिनाका लागि विस्तार
ढाका, २ मङ्सिर : बङ्गलादेशको अन्तरिम सरकारले पूर्वनेता शेख हसिनालाई अपदस्थ गर्ने अगस्तमा भएको आन्दोलनपछि सशस्त्र बललाई प्रदान गरिएकोे न्यायिक अधिकारलाई विस्तार गरेको छ । नोभेम्बर १५ मा जारी गरिएको…
लेबनानी सरकारको युद्धविरामको समर्थन
इरान, २ मङ्सिर : इरान लेबनानी सरकारद्वारा लिइएको कुनै पनि निर्णयलाई समर्थन गर्ने इरानी अधिकारीले बताएका छन् । सुरक्षा परिषद्को प्रस्ताव १७०१ को कार्यान्वयनको समर्थन गर्ने इरानका सर्वोच्च नेता अली खामेनीका…
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
युक्रेन, १ मङ्सिर : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी वर्ष ‘कूटनीतिक माध्यमबाट’ रूससँगको युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको छ । उहाँले अर्को वर्ष डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा राष्ट्रपति पदको कार्यभार…






