अन्तर्राष्ट्रिय
इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ
जेरूसेलम, ११ फागुन (रासस/एएफपी) : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’ रोक्ने प्रतिवद्धता नआएसम्म गाजा युद्धविराम सम्झौताअन्तर्गत प्यालेस्टिनी कैदीहरूको सातौँ समूहको रिहाइ प्रक्रिया ढिलो हुने…
कर्मचारीले आफ्नो कामको औचित्य प्रमाणित गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने मस्कको भनाइ
वासिङ्टन, ११ फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्बपति सल्लाहकार एलन मस्कले अमेरिकी सङ्घीय निकायका सबै कर्मचारीले आफ्नो कामको औचित्य पुष्टि गर्नुपर्ने वा जागिर गुमाउनुपर्ने बताउनुभएको छ । विश्वका…
जेलेन्स्की अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न ‘तयार हुनुहुन्न’ : स्रोत
किएभ, १० फागुन (रासस/एएफपी) : युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ…
एपीद्वारा ट्रम्प प्रशासनका तीन अधिकारीविरुद्ध मुद्दा दायर
वासिङटन, १० फागुन (रासस/एएफपी) : अमेरिकी एसोसिएटेड प्रेस (एपी) ले राष्ट्रपति ट्रम्प प्रशासनका तीन जना अधिकारीविरुद्ध शुक्रबार राष्ट्रपतिको कार्यक्रममा पहुँच नभएको भन्दै मुद्दा दायर गरेको छ । मुद्दाबारे ह्वाइट हाउसका…
ट्रम्पद्वारा प्रमुख क्षेत्रमा चिनियाँ लगानीमाथि कडा प्रतिबन्ध लगाउने आदेश
वासिङ्टन, १० फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशपत्रमा हस्ताक्षर गर्दै प्रविधि र महत्वपूर्ण पूर्वाधारजस्ता रणनीतिक क्षेत्रमा चिनियाँ लगानीमाथि अङ्कुश लगाउन आग्रह गर्नुभएको छ । विश्वका दुई…
शनिबार रिहा गर्ने भनिएका छमध्ये दुई इजरायली बन्धक रिहा
राफा, प्यालेस्टिनी क्षेत्र , १० फागुन (रासस/एएफपी) : प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्। इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको…
पटेल एफबीआई प्रमुख निर्वाचित
वासिङ्टन, १० फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राजनीतिक शत्रुहरूलाई खेद्ने धम्की दिने ट्रम्पका कट्टर विश्वासपात्र काश पटेललाई रिपब्लिकन नियन्त्रित अमेरिकी सिनेटले बिहीबार देशको सर्वोच्च कानुन कार्यान्वयन गर्ने निकाय…
प्रतिशोधात्मक कर लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी
वासिङ्टन, १० फागुन (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने देशहरूमाथि प्रतिशोधात्मक कर लगाउने बताउनुभएको छ । डिजिटल करसम्बन्धी आदेशमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने…
इसिबी दर वृद्धिका कारण सन् २०२४ मा रेकर्ड घाटा
फ्रेङ्कफर्ट (जर्मनी), ८ फागुन : बढ्दो मुद्रास्फीतिको प्रतिक्रियामा आक्रामक रूपमा युरोजोन ब्याज दरहरू बढाएपछि युरोपेली केन्द्रीय बैंक (इसिबी) ले बिहीबार सन् २०२४ मा रेकर्ड घाटा भएको जनाएको छ । फ्रेङ्कफर्टमा…
इरानमा सन् २०२४ मा ९७५ जनालाई मृत्युदण्ड
पेरिस, ८ फागुन (रासस/एएफपी) : इरानले गत वर्ष मृत्युदण्डको व्यवस्थामा ‘डरलाग्दो वृद्धि’ गर्दै कम्तीमा ९७५ जनालाई मृत्युदण्ड दिएको दुई मानव अधिकार समूहले बिहीबार बताएका छन्। नर्वेस्थित इरान ह्युमन राइट्स (आईएचआर)…
लोकप्रिय
दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला
कार्तिक १०, २०८३
व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै
कार्तिक १०, २०८३
लुम्बिनी लाइन्सको शानदार सुरुवात, सुदूरपश्चिम सात विकेटले पराजित
कार्तिक १०, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना, छ जनाको मृत्यु र तीन घाइते
कार्तिक १०, २०८३
बङ्गालको खाडीको चक्रवातले बिहीबारदेखि शनिबारसम्म वर्षाको सम्भावना
कार्तिक १०, २०८३
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख
कार्तिक १०, २०८३






